अर्थ/वाणिज्य

सातामा सुनको भाउ २५ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार, अघिल्लो साताको शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । अघिल्लो साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५०० रुपैयाँ थियो । जुन,...

बुधबार शेयरबजारमा हरियाली, ३० अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । आज ३० दशमलव २४ अंकले बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको पूँजीबजार आज १ दशमलव २७ प्रतिशतले बढेर २ हजार ४१५ दशमलव २४ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार...

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम भएको जानकारी गराएकी हुन् । प्रवक्ता लम्सालका अनुसार, नेपालले पछिल्लो समय देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक...

बिहीबार ३५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । पछिल्लो समय बैकिङ्ग क्षेत्रमा तरलताको समस्याका कारण गिरावछ आएको शेयरबजारमा आज हरियाली छाएको हो । आज नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेर २ हजार ४६४ दशमलव ३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४...

२६ अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साताको चौथो दिन पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक २६ दशलव ०३ अंकले घटेर २ हजार ४२६ दशमलव ०३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४२ लाख ८५ हजार २३८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९४ करोड ९४ लाख...

फेरि बढ्यो पेट्रोल, डिजेलको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ बढाएको हो । निगमले पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेल र...

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

मकवानपुर । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमति भएपछि पेट्रोलियम पदार्थको आन्दोलन फिर्ता भएको हो । पेट्रोल व्यवसायीहरुको आन्दोलन फिर्ता भएसँगै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने...

नेप्से २९ अंकले घट्दा २ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक सोमबार २९ दशमलव ९८ अंकले घटेर २ हजार ५४२ दशमदव २८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९ सय १४ कित्ता शेयर किनबेच...

बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा कायम भएको छ । यसअघि बुधबार नेप्से २०.६३ अंकले घटेर २६३०.०६ विन्दुमा कायम भएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३...

मंगलबार १६ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार दोहोरो अंकले बढेको नेप्से परिसूचक मंगलबार १६ अंकले बढेको हो । आज नेप्से परिसूचक १६ दशमलव ४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । ‘क’...