अर्थ/वाणिज्य

१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

काठमाडौँ । करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै ती कम्पनीले...

वर्षा र बाढीले ४१ करोडको क्षति

विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु ४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन...

सुन तोलाको रु ९२ हजार

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट, चार वटा साइटबाट हेर्न सकिने

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार, कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका...

नेप्से १७ अंकले घट्दा ७ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७ अंकले घटेको छ । हिजो आइतबार ५५ अंकले बृद्धि भएको नेप्से परिसूचक आज १७ दशमलव ७५ अंकले घटेर २ हजार ८१९ दशमलव ८६ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार...

वर्षा र बाढीले औद्योगिक क्षेत्रमा रु दुई अर्बभन्दा बढीको क्षति

विराटनगर । अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको छ । सरोकारवाला निकायको सहभागितामा भएको कार्यक्रममा सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले विकास निर्माणका कार्य गर्दा स्थानीयस्तरमा विशेष गरी उद्योग व्यवसायमा पर्ने...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ । आइतबार उक्त सुन प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६...

आज नेप्से ५५ अंकले बृद्धि हुँदा ७ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५५ अंकले बृद्धि भई २ हजार ८ सय ३७ दशमलव ६१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२...

अर्थमन्त्री जनार्दन शर्मा भोलि हेटौंडा आउँदै

मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगरको भोलि (आईतबार) हुने सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् । नेकपा एकता विभाजनपछि हुने भएको...