नेकपाले बोलायो सचिवालय बैठक

तु खबर संवाददाता
२०७७ श्रावण ३२, आईतवार १४:२२
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले भोलि सोमबार बिहान साढे ९ बजेका लागि सचिवालयको बैठक बोलाइएको जानकारी दिए ।

सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*