दुईतिहाइ मतले हेटौंडा राजधानी बनाउनु पर्छः सांसद सिग्देल

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १५:५८
file-photo

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा राजधानीको विकल्प नभएको बताएकी छिन् ।

मकवानपुरबाट निर्वाचित सांसद सिग्देलले इतिहासको कालखण्डदेखि नै मकवानपुरमा राजाहरुले शासन गरेर बसेको बताइन् ।

विगतमा १९ जिल्लाको सदरमुकाम रहेको हेटौंडा प्रदेश ३ को राजधानीको लागि उपयुक्त रहेको बताइन् । सिग्देलले दुईतिहाइले हेटौंडालाई राजधानी बनाउनु पर्ने बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*