प्रदेश सदस्य ग्लानको अमर्यादित भाषाः शेरबहादुर र बाघबहादुर

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १५:५३

हेटौंडा, २४ पुस । प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले प्रदेशसभाको बैठकमा अमर्यादित भाषा बोलेका छन् ।

लोकप्रियताको लागि नाम उचहारण गरेर सस्तोमा नफाल्न उनले आग्रह गरे । ‘कसैले शेरबहादुरले भन्लान कसैले बाघबहादुर भन्लान ।–’ भन्दै ग्लानले अमर्यादित भाषा बोले ।

ग्लानले पूर्वप्रधानमन्त्री शेरबहादुरको नाम बिगारेर बाघबहादुर भनेका थिए । उनको अमर्यादित भाषालाई सांसदहरुले नियमापत्ति नजनाएपछि सभामुखको पनि ध्यान पुग्न सुकेन् ।

उनले शेरबहादुर देउवाले मात्रै अस्थायी राजधानी नराखेको भन्दै राजनीतिक सहमतीमा हेटौंडालाई राजधानी बनाइएको बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*