समाचार

दशौँपटक मुख्यमन्त्री बन्दै नितिश कुमार, राजनीतिमा अद्वितीय रेकर्ड

बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का नेता नितिश कुमार पुनः एकपटक मुख्यमन्त्री चयन भएका छन् र आज पटनामा उनले आफ्नो दशौँपटक शपथ लिन लागेका छन्। भारतको इतिहासमै यो संख्या कुनै पनि मुख्यमन्त्रीका लागि अहिलेसम्मकै सबैभन्दा धेरै हो। यद्यपि, परम्परागत हिसाबले उनको कार्यकालको निरन्तरतालाई हेर्दा उनी पाँचपटक मात्र शपथ लिनुपर्ने...

एनपीएलमा आज चितवन र लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन्। आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ। गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल रहेका छन्। त्यसबेला ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.४८ रुपैयाँ र बिक्रीमूल्य १४२.०८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६१ रुपैयाँ र बिक्रीदर १०९.०७ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.१० रुपैयाँ र...

शीतलहर र हिमपात रोकथामका उपाय तुरुन्त लागू गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै पनि नागरिकले जीवन गुमाउन नपरोस् भन्ने लक्ष्यसहित सरकार पूर्ण रूपमा सचेत रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले शीतलहर तथा हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय...

काठमाडौँ महानगरको राजस्वमा वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ । यही अवधिमा गएको वर्ष ३ अरब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यसरी हेर्दा गएको वर्षको तुलनामा चालु आर्थिक...

सिमरा विमानस्थलमा तनाव: जेनजीको घेराउ, कर्फ्यु आदेश जारी

काठमाडौं । बाराको सिमरा विमानस्थलमा नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा जेनजी युवाहरूले गरेको प्रदर्शनपछि अवस्था तनावपूर्ण बनेको छ। बस्नेत युवा नागरिक अभियान कार्यक्रममा सहभागी हुन बारा जाँदैछन् भन्ने सूचना पाएपछि जेनजी समूहले ‘अवतरण नै हुन नदिने’ उद्देश्यसहित विमानस्थल घेराउ गरेका हुन्। प्रदर्शन सुरु भएपछि बस्नेतलाई लिन विमानस्थल पुगेका...

महँगियो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार...

आज बाला चतुर्दशी मनाइँदै

काठमाडौं । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै आज बाला चतुर्दशी पर्व मनाइँदैछ। आज शिवालय तथा तीर्थस्थलमा सात प्रकारका अन्न (शतबीज) छर्ने गरिन्छ। आफ्ना दिवंगत पितृहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भन्ने मनोकामना सहित शतबीज छर्ने गरिएको हो। शतबीजमा धान, गहुँ, मास, मुँगी, तील, चना, मकैका साथसाथै...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४१.४८ रुपैयाँ र बिक्रीमूल्य १४२.०८ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९१.९९ रुपैयाँ र बिक्रीदर ९२.३८ रुपैयाँ, एक सिंगापुर डलरको खरीददर १०८.६१ रुपैयाँ र बिक्रीदर १०९.०७ रुपैयाँ र १० जापानिज येनको खरीददर ९.१० रुपैयाँ र...

विप्लवको पार्टी दर्ता,चुनाव चिन्ह गुलाब

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अन्ततः निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले सोमबार पार्टीलाई दर्ता नम्बर २१० प्रदान गर्दै दल दर्ता प्रक्रिया सम्पन्न गरेको हो। विप्लव नेतृत्वको पार्टीले यसअघि ‘नेपाल कम्युनिस्ट पार्टी’ नामबाट गतिविधि गर्दै आएको भए पनि आगामी फागुन...