समाचार
अमेरिका-क्यानाडा व्यापारिक तनाव चर्किँदै
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाविरुद्धको ट्यारिफ हालको स्तरमा थप १०% ले बढाउने घोषणा गरेका छन्। ट्रम्पले क्यानाडामा प्रसारण गरिएको एउटा “नक्कली” विज्ञापन—जसमा १९८७ मा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको ट्यारिफविरोधी भाषणका अंशहरू विकृति गर्दै प्रस्तुत गरिएको दाबी गरिएको छ—लाई व्यापारिक शत्रुताको कार्य भन्दै प्रतिक्रिया जनाएका हुन्। ट्रुथ सोशलमार्फत...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज कात्तिक ९ गते एक अमेरिकी डलरको खरीददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९१.१२ रुपैयाँ र बिक्रीदर ९१.५१ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.१७ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै १०० दक्षिण...
सरकारले राजनीतिक दललाई सडक प्रदर्शन नगरी संवादमा आउन आग्रह
काठमाडौं । सरकारले सडक प्रदर्शनको तयारीमा रहेका राजनीतिक दलहरूलाई सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना मागहरू राख्न आग्रह गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरू सहभागी रहको झण्डै दुई घण्टा लामो बैठकपछि यस्तो अपिल गरिएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति,...
नेपाल विद्युत् प्राधिकरणद्वारा थप १८ उद्योगको विद्युत् आपूर्ति कटौती
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोगबापतको महसुल नतिर्ने उद्योगहरूविरुद्ध कडा कदम चाल्दै हिजो थप १८ वटा उद्योगको विद्युत् आपूर्ति कटौती गरेको छ। पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल...
ह्यात रिजेन्सीको बन्द सेवा खोल्न पहल, सरकारले दियो सुरक्षाको ग्यारेन्टी
काठमाडौँ — प्रधानमन्त्री कार्कीको विशेष चासोपछि अर्थमन्त्री रामेश्वर खनालले शनिबार बिहान ह्यात रिजेन्सी होटलको व्यवस्थापनसँग वर्तमान अवस्थाबारे जानकारी लिएका छन्। सरकारले यस संवेदनशील विषयमा तत्कालै चासो देखाएको छ। अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा पुनः सुचारु गर्न आग्रह गरेका छन्। उनले सरकार पूर्ण सुरक्षाको प्रत्याभूति...
माओवादी केन्द्र र नेकपा एस एकताको अन्तिम चरणमा
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)बीचको पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै दलका शीर्ष नेताहरूले कात्तिक ३० भित्रै एकता घोषणा गर्दै आगामी निर्वाचनमा एकीकृत पार्टीको रूपमा भाग लिने तयारी पूरा भएको बताएका छन् । वार्ता टोलीबीचको निरन्तर छलफलले सकारात्मक प्रगति गरिरहेको...
अमेरिकी नास्डाकमा सूचीकृत पहिलो नेपाली उद्यमीको कम्पनी फ्यूज मेसिन
काठमाडौं । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी कम्पनी ‘फ्यूज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा औपचारिक रूपमा सूचीकृत भई कारोबार सुरु गरेको छ। एन्टरप्राइज एआई सोलुसन्सको विश्वव्यापी अग्रणी कम्पनीका रूपमा परिचित फ्यूज मेसिनको साधारण शेयरको कारोबार नास्डाक स्टक मार्केटमा बिहीबारदेखि सुरु भएको हो।...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१...
भारतको आन्ध्र प्रदेशमा बस दुर्घटना: इन्धन ट्याङ्की विस्फोटपछि २० को मृत्यु
आन्ध्र प्रदेशको कुर्नूल जिल्लाको कल्लुर मण्डल अन्तर्गत चिन्नातेकुर गाउँ नजिक शुक्रबार बिहान भएको भीषण बस दुर्घटनामा २० यात्रुको ज्यान गएको छ । हैदराबादबाट बैंगलोरतर्फ गइरहेको कावेरी ट्राभल्सको बसले राष्ट्रिय राजमार्ग–४४ मा मोटरसाइकललाई ठक्कर दिँदा इन्धन ट्याङ्की विस्फोट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बसमा करिब ४४ जना सवार...
राष्ट्रियसभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुखबिच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिस्कसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघको १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहेका राष्ट्रिय सभा दाहालले अष्ट्रेलियन सभामुखसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबिचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै...









