सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?

तु खबर संवाददाता
२०८२ पुष २०, आईतवार १२:०७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ५०० रुपैयाँमा आइपुगेको छ ।