राष्ट्रिय मानवअधिकार आयोगले ओलीसँग लियो बयान

तु खबर संवाददाता
२०८२ पुष २०, आईतवार १९:०२

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय मानवअधिकार आयोगले अहिले बयान लिएको छ ।

जेनजी आन्दोलनका सन्दर्भमा आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ। आन्दोलनको क्रममा ७६ जनाको ज्यान गएको थियो ।

२३ र २४ को घटना लगत्तै राष्ट्रिय मानवअधिकार आयोगले सरकारी पक्षबाट अधिक बल प्रयोग भएको, सरकारले गम्भीर लापरबाही गरेको बताएको थियो ।