समाचार

११ जना जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो । डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला...

घरायसी लेनदेनको विषयलाई लिएर आफ्नै बुवाको हत्या, छोरा पक्राउ

bसुनसरीमा घरायसी लेनदेनको विषयलाई लिएर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवले आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट...

मंगलबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको जनाएको छ । महाशाखाले आज सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको जनाएको हो । भाउ बढेसँगै आज छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख...

आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । सहिद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा उक्त अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु...

मनहरी–७, बुद्धशान्ति हरित पार्कमा सरसफाइ कार्यक्रम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ७ बुद्धशान्ति हरित पार्कमा सोमबार सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । यही माघ २७ गते ल्होछार विशेष मेला तथा साँस्कृतिक कार्यक्रमको तयारी स्वरुप सरसफाइ कार्यक्रमको आयोजना गरेको सरसफाई उपसमितिका संयोजक सगुन स्याङतानले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मनहरी, मनकामना सामुदायिक वन...

आज देशभर सहिद दिवस मनाइँदै

काठमाडौं । आज माघ १६ गते देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउने भएको हो । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका...

आजबाट सरकारी कार्यालय ५ बजेसम्म खुल्ला हुने

काठमाडौं । आजबाट देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ला हुने भएको छ । सरकारले २०७९ साल चैत्र २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ला रहने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ...

पाँचौ मनहरी महोत्सव आजबाट

मकवानपुर । मकवानपुरको पश्चिमी मनहरीमा आज माघ १६ गतेदेखि पाँचौ मनहरी महोत्सव हुँदैछ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा उक्त महोत्सव हुन लागेको हो । यही माघ २८ गतेसम्म संचालन हुने महोत्सवको सबै तयारी पूरा भएको समितिका अध्यक्ष एवम् आयोजक समितिका संयोजक गणेश मानन्धरले जानकारी...

हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ गैरीगाउँस्थित कान्तिलोकपथ सडकखण्डमा सोमबार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिकाको धमिले घर भई हाल हेटौंडा–१७ दाविले बस्ने २८ वर्षीय हरि पनेरु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, चौघडाबाट गढीतर्फ जाँदै...

बागमती प्रदेश प्रमुख शर्माद्वारा सहिद दिवसको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले आज एक सन्देशमार्फत निरङकुश तानाशाही व्यवस्थाविरुद्धको संघर्षमा आफ्नो जीवन बलिदान गर्ने महान सहिदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते मनाउने सहिद दिवसको शुभकामना व्यक्त गरेका हुन् । प्रदेश...