समाचार

हेटौंडा आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु

मकवानपुर । शनिबार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नं.६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जानको लागि आउँदै गरेको ना.१ ज...

अवैध लागूऔषधसहित १० जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔष्धसहित विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, नवलपरासी, दाङ र झापाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम र चरेश ४ ग्राम ४ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८...

वाईबा तामाङ समाज मकवानपुरद्वारा शुभकामना आदानप्रदान

मकवानपुर । वाईबा तामाङ समाज मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछार, डुक (मु) ल्हो, आकाश वर्गको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता एवम् समाजका अध्यक्ष हर्क सिं वाईबाको अध्यक्षतामा...

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बजगाईं

मकवानपुर । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः बजगाईं चयन भएका हुन् । यस्तै, संघको उपाध्यक्षमा सुदीप तिमल्सिना ’सन्जिव’, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव...

मनहरी ५ मा निःशुल्क स्वास्थ्य परीक्षण

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ५ मा शनिबार १४१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण भएको छ । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सन्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको हो । मनहरी गाउँपालिका ५ नम्बर...

माओवादी केन्द्रको संसदीय दलको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने गरी आह्वान गरिएको छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवम् अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको...

रास्वपाको दबाब अभियान आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब अभियान आजबाट सुरु हुँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै रास्वपाले राष्ट्रव्यापी दबाब अभियान संचालन गर्न लागेको हो । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने प्रमुख सचेतक सन्तोष...

एमाले संसदीय दलको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्दैछ । हिजो सुरु भएको बैठक आज समापन हुने एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसदमा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका...

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले देशभर साधरणतया बदली रहनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । साथै महाशाखाले बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू–भागको...

आज विश्व क्यान्सर दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्यान्सर (अर्बुद) दिवस मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिने क्यासन्सर दिवस आज विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइने भएको हो । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनायन लागेको हो । विश्व...