समाचार

२४ अर्ब ७८ करोडको धितोपत्र सूचीकृत

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पछिल्लो ६ महिनाको अवधिमा २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएका छन् । चालू आर्थिक वर्षको गत साउन महिनादेखि पुस महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उक्त मूल्य बराबरको धितोपत्र सूचीकृत भएका हुन् । यसैगरी, यो अवधिसम्ममा नेपाल स्टक एक्सचेञ्ज...

एकीकृत समाजवादी बागमतीले दियो विभिन्न नेतालाई जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ । एकीकृत समाजवादी बागमतीले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान कार्यान्वयनका लागि उपाध्यक्ष राजेन्द्र पाण्डेलाई धादिङ, उपाध्यक्ष प्रमेश हमाललाई ललितपुर र सचिव जीवनराम श्रेष्ठलाई काठमाडौंको जिम्मेवारी दिएको छ । यस्तै,...

आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु

काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मुख्य परिसरमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । आगामी शनिवारसम्म संचालन हुने सम्मेलनमा नेपाल...

बिहीबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको तुलनामा आज सुनको भाउ स्थिर र चाँदीको भाउ बढेको जानकारी गराएको हो । महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य...

३५ किलो चरेससहित २ जना पक्राउ

बारा । बाराको अम्लेखगञ्जबाट प्रहरीले लागूऔषध चरेस ३५ किलोसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले बुधबार चितवनबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त पसिमाणको चरेससहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा...

कपिलवस्तु दुर्घटना अपडेट: मृतक सबैको सनाखत

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएका सबैको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा परेर मृत्यु भएका १० जनाकै सनाखत भएको जानकारी गराएको हो । मृत्यु हुनेहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिक...

मिजौरीको कन्सासमा गोली चल्दा एक जनाको मृत्यु, २९ घाइते

न्यूयोर्क । अमेरिकाको मिजौरीस्थित कन्सास सिटीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोही घटनामा २० जना भन्दा बढीलाई गोली लागेको र २९ जना घाइते भएको प्रहरीले जनाएको छ । बुधबार कन्सासको सुपर बाउल परेडमा गोली चलेको थियो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरी...

विश्व सामाजिक मञ्चको सम्मेलन आजबाट

काठमाडौं । आजबाट विश्व सामाजिक मञ्चको सम्मेलन हुँदैछ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा सम्मेलन हुन लागेको हो । विश्व सामाजिक मञ्चको १६ औं संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने जनाइएको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा...

आज दुई संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ । सिंहदरबारमा बस्ने सो बैठकमा मुलुकमा विद्यमान राजश्व सङ्कलन र चुहावटको स्थिति र भन्सार कार्यालयहरूमा...

करिब एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ

काठमाडौं । करिब एक करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उक्त रकमसहित फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान...