समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो । बिहीबारको केन्द्रीय समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको थियो । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री...

मनहरी–२ मा हुने साँस्कृतिक कार्यक्रमको तयारी पूरा

मकवानपुर । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी–२ मा ल्होछारको अवसरमा हुने दुई दिने बृहत ल्होछार साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । मनहरी एकता तामाङ समाजको आयोजानमा यही फगुन ४ र ५ गते हुने बृहत सास्ँकृतिक कार्यक्रमको तयारी पूरा भएको हो । तामाङ समुदयले नयाँ वर्षका रुपमा मनाउने पर्व २८६०...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५ अंकले वृद्धि हुँदै २०७६ अंकमा अडिएको नेप्से सूचक आज १४.४६ अंकले पुनः घटेर २०६२.०३ अंकमा झरेको हो । आज कारोबार समेत घटेर ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँमा झरेको...

नेकपा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक हाल जारी छ । बैठक ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बसिररहेको हो । उक्त बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठकको मिति, छलफलको एजेण्डा र पार्टीले हालै गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समीक्षा गर्ने जनाइएको छ ।

नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाको सभापतिमा घिमिरे

मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाकोे सभापतिमा अस्मित घिमिरे चयन भएका छन् । बिहीबार हेटौंडामा भएको सातौं अधिवेशनबाट घिमिरेको संयोजकत्वमा २१ सदस्यीय समिति चयन गरिएको हो । समितिको वरिष्ठ उपसभापतिद्वय सुदिप्ता सापकोटा र रोजित भण्डारी, उपसभापतिहरु सन्ध्या कंडेल, अरुणा प्याकुरेल, जीवन...

फोहोर टिप्ने बहनामा करोडौंको चोरी, पाँच जना पक्राउ

काठमाडौं । फोहोर टिप्ने बहनामा काठमाडौंको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको समस्तीपुर घर भएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा...

माओवादीले दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चैत्र र वैशाख महिनामा दुई छुट्टाछुट्टै अभियान संचालन गर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दुई वटा अभियान संचालन गर्ने जानकारी गराएका हुन् । जसअनुसार आगामी चैत्र १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण...

नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाद्वारा पुस्तक विमोचन

मकवानपुर । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडाले पुस्तक विमोचन गरेको छ । नेविसंघ कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौंडाले आज हेटौंडामा आयोजना गरेको आफ्नो सातौं ईकाई समिति अधिवेशन तथा बृहत साँस्कृतिक कार्यक्रमबीच ‘वृन्दावन’ नामक पुस्तक विमोचन गरेको हो । कार्यक्रम नेविसंघ वन...

जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

टोकियो । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ । यससँगै जर्मनीले विश्वको तेस्रो ठूलो अर्थतन्त्र कायम गरेको छ । जापानलाई उछिँदै जर्मनीले अर्थव्यवस्थाको आकार ठूलो पारेको हो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको हो । सन् २०२३ का लागि...

२ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको तनहुँ र गोरखा जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई जना अवस्थामा फेला परेको हो । तनहुँको ब्यास नगरपालिका–१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा...