समाचार

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौँ । आज बागमती प्रदेश सभाको बैठक बस्दैछ । दिउँसो ३ः०० बजे प्रदेश सभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । प्रदेश सभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । प्रदेशसभा बैठक अघि दिउँसो १...

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदात हुँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान ११ः९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुनेछ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन्...

हेटौंडामा एक पुरुष मृत भेटिए

मकवानपुर । मकवानपुरको हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा सोमबार बिहान एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भुटनदेवी स्कूलको मोडमा एक घरमा डोरा गरी बस्ने चितवनको रत्ननगर–२ स्थायी ठेगाना भएका ३७ वर्षीय राजकुमार श्रेष्ठ मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, श्रेष्ठ आफू सुत्ने कोठामा मृत फेला...

अवैध लागूऔषधसहित १० जना पक्राउ

हेटौंडा । नेपाल प्रहरीले अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीलले कैलाली, झापा, सुनसरी र उदयपुरको छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १ण्० जनालाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय २० मिलिग्रामसहित आइतबाबर तीन जनालार्य पक्राउ गरेको...

वंशगोपाल माविको अभिभावक भेला सम्पन्न

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको अभिभावक भेला समपन्न भएको छ । वंशगोपालको १८ औं अभिभावक भेला सोमवार सम्पन्न भएको हो । भेला हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । भेलामा...

रास्वपाले इलाम– २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले जानकारी दिए । एमालेबाट इलाम–२ बाट...

भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

धनगढी । दार्चुलामा भागेका थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान कैलालीको कैलारी गाउँपालिकाका सोहन चौधरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह...

एमाले गोरखा जिल्ला अध्यक्षमा थापा

गोरखा । नेकपा एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् । पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा कृष्ण नेपालीलाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २८० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालीले २०५ मत पाएका थिए । त्यस्तै, उपाध्यक्षमा मेनबहादुर अधिकारी, सचिवमा काजिराम...

छिमेकीको कुटपिटबाट पुरुषको मृत्यु, ५ जना पक्राउ

धनगढी । धनगढीमा छिमेकीको कुटपिटबाट सोमबार एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँ बस्ने ३५ वर्षीय महेश राना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको...

हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ डेढ महिना बन्द हुने

हेटौंडा । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड डेढ महिना बन्द हुने भएको छ । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौंडा आउने बाटो ४५ दिन बन्द गरिने भएको कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । उनका अनुसार, ललितपुरको काल्चे...