समाचार

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङ । मोरङको बेलबारीमा मंगलबार राति एक पुरुषले श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । जिल्लाको बेलबारी नगरपालिका–१, भेडाटोलमा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार, राति करिब १ बजेको समयमा बमबहादुरले...

एमाले मकवानपुरगढी–५ नम्बर वडा कमिटीको नतेृत्व घिमिरेलाई

मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिका–५ नम्बर वडा कमिटीको नेतृत्व पुनः सन्तोष घिमिरेले पाएका छन् । मंगलबार भएको वडा भेलाले पुनः घिमिरेको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा दिलकुमारी थिङ, सचिवमा रामप्रसाद तिमल्सिना, उपसचिवहरुमा अशोक बजगाईं र शिवराज तिमल्सिना चयन भएका छन् । भेला...

उपनिर्वाचनः उम्मेदवार छनोट गर्न रास्वपाले कार्यतालिका बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न कार्यतालिका बनाएको छ । रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि चैत्र १४ गतेसम्म आवेदन दिन भनिएको छ । त्यसपश्चात प्रारम्भिक उम्मेदवारहरूको नामावली चैत्र १४ को साँझ प्रकाशन गरिने रास्वपाले जनाएको छ...

आज मनकामना केबलकार बन्द हुने

काठमाडौं । मनकामना केबलकार आज बन्द हुने भएको छ । मनकामना केबलकार आज एक दिनका लागि बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने जानकारी दिए । उनका अनुसार, बिहीबारदेखि भने नियमित सञ्चालनमा आउनेछ । केबलकार सेवा...

रुखबाट लडेर वडा सदस्यको मृत्यु

धादिङ । धादिङमा रुखबाट लडेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मंगलबार मृत्यु भएको हो । दाउरा काट्ने क्रममा रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए । वडाध्यक्ष पाण्डेका अनुसार, रुखबाट लडेर गम्भीर...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको हो । बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ.एस.ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित...

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी कोइरालाको १४ औँ स्मृति दिवस मनाइने भएको हो । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । कोइरालाको जन्म भने १९८१ सालमा भारतको...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात...

श्री एयरलाइन्सको विमान ग्राउन्डेड

काठमाडौं । श्री एयरलाइन्सको विमान ग्राउन्डेड गरेको छ । श्री एयरलाइन्सको कलसाइन एएनएच २२७ नम्बरको विमानमा अगाडिको चक्काको बेरिङ पड्किएपछि ग्राउण्डेड गरिएको हो । उक्त विमानमा जहाज सोमबार साँझ काठमाडौंबाट धनगढी पुगेको थियो । सो जहाजमा आएको समस्या समाधानका लागि प्राविधिक टोली आएर काम गरिरहेको छ । मर्मत गरेर...

तीन दिनदेखि ब्रम्हायणीमा बेपत्ता पुरुषको शव निकाल्यो

काठमाडौं । तीन दिनदेखि ब्रम्हायणी नदीमा बेपत्ता एक पुरुषको शव आज निकालिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ कल्लेरी बस्ने ५० वर्षीय वीरबहादुर बिकको शव आज निकालिएको हो । उनको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो । गत चैत्र ४ गते अपराह्न सिन्धुपाल्चोकस्थित ब्रम्हायणि नदी किनारामा मोबाइल, घडी र...