समाचार
चट्याङ लागेर पाँचथरमा प्रहरी सहायक हवल्दारको मृत्यु
पाँचथर । पाँचथरमा गएराति चट्याङले लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार, प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको थियो । उनलाई...
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन । चितवनमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय चिवतनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ती युवक...
सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेश सभापतिमा बज्राचार्य
मकवानपुर । नेपाल सुनचाँदी व्यवसायी महासंघ बागमती प्रदेश सभापतिमा ज्योतिरत्न बज्राचार्य चयन भएका छन् । महासंघको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । कार्यसमितिको उपसभापतिमा रत्नसुन्दर शाक्य र यमप्रसाद विश्वकर्मा लोहनी चुनिएका छन् । यस्तै, सचिवमा सुसन शाक्य, सह–सचिवमा प्रदिपरत्न शाक्य, कोषाध्यक्षमा रमेशबहादुर...
१ अर्ब ९१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड रुपैयाँ तरलता ब्याजमा लगानी गर्न लागिएको छ । राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने जनाएको हो...
८ जना जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बसुन्धाराबाट प्रहरीले ८ जना जुवाडेहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा हुनेहरुमा बाग्लुङ्ग घरका ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ, काठमाडौं घर भएका ४८ वर्षीय कोमल बहादुर प्याकुरेल, उदयपुर घर भएका ३० वर्षीय अर्जुन राई, सप्तरी घर भएका ३२ वर्षीय मनोज कुमार चौधरी,...
बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन मंगलबार कै मूल्यमा कारोबार भएको जानकारी गराएको हो । महासंघका अनुसार, आज छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको...
उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीद्वारा बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने की नउठाउनेबारे छलफल हुने पार्टीका नेता झलनाथ खनालले जानकारी दिए । आगामी बैशाख १५...
आज राष्ट्रिय सभाको बैठक पनि बस्ने
काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक सवा ११ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय...
सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको अवैध गाँजा बरामद
काठमाडौं । सप्तकोशी नदीबाट डुंगामा लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले अवैध गाँजा बरामद गरेको छ । मंगलबार राति साढे १ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट डुंगामा लैजाँदै गरेको अवस्थामा १६४ किलो गाँजा बरामद गरिएको हो । ५/६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै...
हेटौंडामा आयोजित महिला उद्यमी प्रदर्शनी सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित आठौं प्रदेश स्तरीय महिला उद्यमी प्रदर्शनी २०८० सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघ/महिला उद्यमी विकास समितिको आयोजनामा गत चैत्र २ गते शुक्रबारबाट सुरु भएको उक्त प्रदर्शनी मंगलबार सम्पन्न गरिएको हो । ११ वर्षपछि “पर्यटन, कृषि, लघु उद्यमशीलता–महिला सहभागिता आजको आवश्यकता”...










