समाचार

डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु

काठमाडौं । डढेलोमा परेर ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रण लिन परिचालित ३ जना नेपाली सैनिकको मृत्यु भएको हो । डढेलोमा परेर ४ जना घाइते भएका थिए । तीमध्ये ३ जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु...

यस्तो रहेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानमाुन महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुँदै

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी परेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फटबाट विमला घिमिरे र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो...

राष्ट्रिय सभा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउनेहरुमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे रहेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा उपाध्यक्ष पद जित्नका लागि ३० मत आवश्यक पर्छ । जसमा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा...

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार एमाले संसदीय दलका नेता कँगेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी...

मकवानपुरका गोविन्द मृत अवस्थामा फेला

मकवानपुर । मकवानपुरका गोविन्द प्रजा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ३, लावती निवासी गोविन्द आज बिहान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, २५ वर्षीय गोविन्द गत फागुन ९ गतेदेखि बेपत्ता भएका थिए । खोजतलास...

मंगलबार शेयर बजार ९.१९ अकंले बढ्यो

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९ दशमलव १९ अकंले बढेर २०३६ दशमलव ०१ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ भने ४...

वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानका विद्यालय बन्द हुने

काठमाडौं । आगामी वैशाख १३ र १४ गते उपनिर्वाचन हुने स्थानमा विद्यालय बन्द हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ का विद्यालयहरू बन्द गर्न पत्र पठाउने जनाएको छ । आयोगको मंगलबार...

कुटपिटबाट बुबाको हत्या, छोरा पक्राउ

संखुवासभा । संखुवासभामा कुटपिटबाट एक जनाको हत्या भएको छ । जिल्लाका पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने ५० वर्षीय युवराज राईको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा मृतक युवराजका आफ्नै २८ वर्षीय छोरा सुमन राईलाई सोमबार साँझ पक्राउ गरेकोे छ । प्रहरीका अनुसार, उनीहरूबीच वादविवाद...

ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको जनाएको छ । सचेतक शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेपछि उनीसहित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाईको...