समाचार

आज चार वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ आज प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । ‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी उक्त दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र...

न्युजिल्याण्ड पठाउँछु भन्दै ठगेको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भएर काठमाडौं बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् । उनलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उनले आकर्षक...

बागमती प्रदेशः आज सर्वदलीय बैठक बस्दै

मकवानपुर । आज बागमती प्रदेश, सर्वदलीय बैठक बस्दैछ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन् । सभामुख पाठकले आज दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन...

देशको ४३६ स्थानमा डढेलो

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशको चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको जनाएको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माका अनुसार, लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको हो । कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका देशको ५३ जिल्लाका विभिन्न स्थानमा डढेलो लागेको...

एकैपटक ४८ जना उपसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन गरिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको जनाएको छ । सरुवा तथा पदस्थापन भएका र...

डढेलोले वडा कार्यालयमा क्षति

मकवानपुर । डढेलोले मकवानपुरको थाहा नगरपालिकास्थित एक कार्यालयमा क्षति पुर्याएको छ । डढेलोले थाहा नगरपालिका–७ को वडा कार्यालयमा सामान्य क्षति पुर्याइएको हो । डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, कञ्चनपुर र बाजुरा जिल्लाको विभिन्न स्थानबाठ लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर बुधबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ७ ग्राम ६० मिलिग्राम, १६...

मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ जरुवाटोलमा रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहीबार स्लाब ढलानको शिलान्यास गरेका हुन् । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमला रहेका छन् । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...