समाचार
गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
गुल्मी । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, पहिरोले पुरिएर ५६ वर्षीय भेषबहादुर विक, उनकी बुहारी...
साढे १२ सय जनामा डेंगु पुष्टि, कुन प्रदेशमा कति ?
काठमाडौं । देशभरमा साढे १२ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशभर १२ सय ६८ जनामा डेंगु पुष्टि भएको जनाएको छ । तीमध्ये सबैभन्दा धेरै डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा रहेका छन् । बागमतीमा मात्रै ४४२ जनामा डेंगु पुष्टि भएको...
हेटौंडामा मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित मुख्य न्यायाधिवक्ताको सम्मेलन सम्पन्न भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त सम्मेलन शुक्रबार सम्पन्न भएको हो । सम्मेलन बिहीबारबाट सुरु भएको थियो । मुख्य न्यायाधिवक्ताको सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले प्रदेशको राजधानी बाहिर मुकाम रहेका उच्च अदालतलाई...
बागमती प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आज अपराह्न बसेको बैठकमा सो कुराको जानकारी गराएका हुन् । सो बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रर्वद्धन तथा विकास कोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको...
विधेयकलाई छलफलको लागि समितिमा पठाउन स्वीकृत प्रदान
मकवानपुर । बागमती प्रदेश सभाबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत प्रदान गरेको छ । प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकबाट उक्त प्रस्ताव दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन बहुमतले स्वीकृत...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । झापाबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका–९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अुनसार, जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त...
बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा सुरु भएको हो । दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा बैठक डेढ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो । आज बस्ने प्रदेश सभामा विभिन्न विधेयकलाई प्रदेश समितिमा पाउने...
मधेसका मुख्यमन्त्रीले असार २१ मा विश्वासको मत लिने
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री सिंहले यही २१ गते विश्वासको मत लिने तयारी गरेको जानकारी गराएको हो । संविधानको धारा १६८ (४)अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था...
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता गरेका हुन् । भेटको क्रममा उनीहरुबीच समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बस दुर्घटना हुँदा आठ जना घाइते
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा ५ ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा चिप्लिएर दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको...










