समाचार

नेपाली भाषा शिक्षक समिति हेटौंडाको आयोजनामा एक दिने कार्यशाला

मकवानपुर । नेपाली भाषा शिक्षक समिति नगर कार्यसमिति हेटौंडाले नगरभित्रका ४५ वटा नीजि तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई व्याकरण तथा विद्यागत शिक्षण सम्बन्धि एकदिने कार्यशाला सञ्चालन गरेको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदनको सभाहलमा शुक्रबार आयोजित कार्यशालामा प्रशिक्षकहरु क्रमशः ध्रुव भुजेलले व्याकरणसम्बन्धि र केशव सञ्जेलले विद्यागत शिक्षणसम्बन्धि सहजिकरण...

हेटौंडामा नेपाली जुत्ताघरको सोरुम संचालन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, राप्तिरोडमा नेपाली जुत्ताघरको सोरुम संचालनमा आएको छ । उक्त सोरुमको शुक्रबार बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाली ब्राण्डका जुत्तालाई बजारीकरण गर्न आवश्यक पहल गर्ने दृढता...

हेटौंडका शिक्षकलाई तालिम

मकवानपुर । हेटौंडाका शिक्षकहरुलाई एक दिने व्याकरण तथा विधागत शिक्षण सिकाई सम्बन्धि तालिम दिइएको छ । नेपाली भाषा शिक्षक समिति हेटौंडा उपमहानगरपालिका कार्यसमितिले शुक्रबार हेटौंडाभित्र रहेका संस्थागत तथा निजी विद्यालयका शिक्षकलाई उक्त तालिम दिएको हो । प्रशिक्षकद्वय ध्रुव भुजेल र केशव सञ्जेलले सहजीकरण गरेको उक्त कार्यशालामा ४५ विद्यालयका शिक्षक–शिक्षिकाको...

मकवानपुरमा जंगली च्याउ खाँदा दुई जना बिरामी

मकवानपुर । मकवानुरमा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् । जिल्लाको बकैया गाउँपालिका वडा नं.११ सिमलट्वालमा जंगली च्याउ खादा स्थानीय ५० वर्षीय प्रेमलाल न्यासुर र उनको श्रीमती ३३ वर्षीया फुलमाया मोक्तान बिरामी भएका हुन् । च्याउ खाएर बिरामी परेका उनीहरु श्रीमान्–श्रीमती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले...

बागलुङमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता

बागलुङ । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएर बेपत्ता भएका छन् । स्थानीय ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गएराति पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार, अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको र स्थानीयले उनीहरूको...

‘कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्छ’

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले कृषिलाई व्यवसायिक बनाउन तीनै तहको सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रदेश प्रमुख शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडि बढाउन देशका तीनै तहका सरकारको उत्तिकै ध्यान जानु आवश्यक रहेको...

स्याङ्जामा पहिरोले घर बगाउँदा आमा–छोरीको मृत्यु

पोखरा । अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको फेदीखोला गाउँपालिका वडा नम्बर ५, बाँगस्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा–छोरीको मृत्यु भएको स्याङजा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटी रहेका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...

वृद्धको हत्या आरोपमा युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले हत्या आरोपमा झापाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ४० वर्षीय राजेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार...

आज दहि चिउरा खाँदै, धान दिवस मनाइँदै

मकवानपुर । आज असार १५ गते शुक्रबार देरभर धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गतेदेखि मनाउने राष्ट्रिय धान दिवस आज परेको हो । धान दिवस वर्षको पहिलो दिन आजबाट नै धान राप्न सुरु गर्ने परम्परा रहेको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा पनि प्रख्यात...