समाचार

अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा अर्याल

मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा बुद्धराज अर्याल सर्वसम्मत निर्वाचित भएका छन् । हेटौंडामा सम्पन्न संगठनको २३ औं सम्मेलनबाट अर्यालको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा दिपक वाईबा, निरुता पाख्रीन, सचिवमा छोइसाङ लामा, कोषाध्यक्षमा अनिल बसेल, सह–सचिवमा सुजन सिलवाल, बिजन...

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित शनिबार...

आइतबार शेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८३ अकंले घटेर २ हजार ३७ दशमलव ०९ बिन्दुमा बन्द भएको हो । यस्तै, आज शेयर बजार आरालो लाग्दा शेयर कारोबार समेत घटेको छ । आज ३२०...

घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते

बैतडी । बैतडीको मेलौली नगरपालिका–३ तल्खेतमा घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते भएका छन् । सु.प.प्र–०१–००२ त ४३७० नम्बरको ट्रयाक्टर खस्दा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णीमा चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार, ढुङ्गा बोक्दै गरेको ट्रयाक्टर एक्कासी सडकबाट...

कोसीमा बाढीपहिरो र चट्याङबाट ४ दिनमा ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण जनधनको क्षति हुन थालेको छ । वर्षासँगै बाढीपहिरो र चट्याङ्बाट पछिल्लो ४ दिनमा कोशी प्रदेशमा मात्रै ९ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर झापाको कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, झापाकै...

बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा लालीगुराँस सहकारीका ४ जना पक्राउ

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको अभियोगमा ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । अध्यक्ष अमरदास श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ललितपुरको...

नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ओली सहभागी नहुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् । ओलीको सचिवालयले ओली एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नहुने जनाएको छ । महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि ओली सहभागी नहुने भएका हुन् । ओलीको...

एकीकृत समाजवादीको महाधिवेशन आजबाट सुरु, काठमाडौँमा शक्ति प्रदर्शन

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । १० औ महाधिवेशनको उद्घाटनअघि काठमाडौंको भृकुटीमण्डपमा विभिन्न भेषभुषासहित एकीकृत समाजवादीले र्यालीसहित शक्ति प्रदर्शन गरेको हो । र्यालीमा पार्टीका अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता/कार्यकर्ताहरु सहभागी छन् । समाजवादीको महाधिवेशन आजदेखि...

हेटौंडामा जंगली च्याउ खाँदा पाँच जना बिरामी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बसामाडीमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । च्याउ खाँदा स्थानीय ३६ वर्षीय श्याम बहादुर बल, १६ वर्षीया अनिता बल, ११...

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ३ बजे बस्ने गरी बोलाएको संसद् सचिवालयले जनाएको छ । बैठकमा आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “राष्ट्र...