समाचार

एसईईमा उत्कृष्ट भएका विद्यार्थी र शिक्षकलाई सम्मान

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले २०८० को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो । ४ नम्वर वडाले शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा उक्त कार्यक्रमको...

कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति, असार १९...

बिहीबार सुनको भाउ बढ्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको जनाएको छ । भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार...

एकीकृत समाजवादीको निर्वाचन सुरु, मतदाता नामावली सार्वजनिक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो । जसअन्तरगत आज महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी...

सवारी अभिलेखलाई डिजिटलाइज गर्ने बागमती सरकारको तयारी

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी अभिलेखलाई डिजिटलाइज गर्ने तयारी गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सवारी साधनको अभिलेखलाई प्रविधिमैत्री र डिजिटलाइज गर्ने तयारी गरेको जानकारी दिएको हो । मन्त्रालयले जारी गरेको सूचनामा डाटा इन्ट्रिकर्ता भर्नाका लागि दरखास्त आह्वान गरिएको छ ।...

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ हुने भएको हो । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको...

कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीलृ जनाएको छ । प्रहरीका अनुसार, स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु...

पेस्तोलसहित एक जना पक्राउ

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया–५ बस्ने २७ वर्षीय महमद अनवर खान रहेका छन् । उनलाई मंगलबार मधेश प्रदेश...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो । उक्त प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान...

एकीकृत समाजवादीको नेतृत्व चयन आज हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ । असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी रहेको छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । पार्टीको अध्यक्षमा माधवकुमार नेपाल...