समाचार

नेपालको पहिलो बैज्ञानिक यस्ता थिए

विज्ञान र प्रविधीसँगै अनेकौँ आविष्कारहरू भैरहेका छन्। याद गर्नुभएकै होला कि, हरेक अनुसन्धान होस् या आविष्कार कहिले अमेरिकाको वैज्ञानिक त कहिले जापानको अनुसन्धानकर्ता भनेर सुनिन्छ। तर ‘नेपालको वैज्ञानिक नेपालको अनुसन्धानकर्ता भनेर कतै देख्नु वा सुन्नुभएको छ ? गेहेन्द्र शमशेर नेपालको पहिलो वैज्ञानिक हुन। आजै उनै गेहेन्द्रका रोचक तथ्य तपाइले...

राष्ट्रिय बन फाड्न नेपाली सेना क्याम्प बनाउदै

बारा / नेपाली सेनाले आजदेखि फास्ट ट्रयाकको निमार्ण कार्य शुरु गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको फास्ट ट्रयाकको निमार्ण कार्य शुरु गर्न आजदेखि नेपाली सेना खेटिएको छ । फास्ट ट्रयाकको काम दु्रत गतिमा अघि बढाउन नेपाली सेनाले बिभिन्न स्थानमा क्याम्प स्थापना गर्ने तयारी गरेको छ । तयारी...

मेयर र कार्यकारी अधिकृतको सात्तो लिदै वडा अध्यक्षले चावि थुतेपछि …..

बारा / बारामा एक जना वडा अध्यक्षले मेयर र कार्यकारी अधिकृतको कामको बिषयलाई लिएर सात्तो लिएका छन् । जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल र कार्यकारी अधिकृत कृष्णप्रसाद उप्रेतिले जथाभावि टिपर र जेसिवि प्रयोग गरेको भन्दै वडा अध्यक्षले दुवैको सात्तो लिएका हुन् । टिपर र जेसिवि परिचालन समितिका संयोजक...

नागरिक बडापत्र के हो ? ६३ प्रतिशतलाई थाहा छैन

काठमाडौँ, २६ मंसिर। राष्ट्रिय सतर्कता केन्द्रले संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् । केन्द्रले हालै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालयलगायतमा सेवा लिन आएकाहरुसँग गरेको सर्वेक्षणका क्रममा यस्तो परिणाम भएको प्रवक्ता विष्णुराज लामिछानेले जानकारी...

सिन्धुलीमा स्वच्छ ऊर्जा प्रणालीबाट विद्युत् प्रवाह शुरु

काठमाडौँ, २६ मंसिर । सिन्धुलीको हरिहरपुरगढी गाउँमा मुलुककै पहिलो वायु–सौर्य ऊर्जा प्रणाली स्थापना भएको छ । उक्त ऊर्जा केन्द्रबाट आजदैखि विद्युत् प्रवाह पनि थालिएको छ । त्यस अवसरमा जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गरेकामा एडिबीप्रति आभार व्यक्त गर्दै दिगो विकासका लक्ष्य हासिल...

गुल्मीलाई सुखी र समृद्ध बनाइने

गुल्मी, २६ मंसिर/रासस गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताएका छन् । नेकपा एमाले सचिव ज्ञवालीले अबको समय जिल्लाका महत्वपूर्ण पूर्वाधारलाई सम्पन्न गर्दै कृषिको आधुनीकीकरण, पर्यटन विकास, युवा...

सुन्तला उत्पादनमा कमी

पोखरा, २६ मंसिर । यस वर्ष कास्कीमा सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला बगैँंचामा ह्रास, बोट सुक्दै जानु र मलजल तथा गोडमेलको कमीले उत्पादनमा पाँच प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रचारप्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए । गत वर्ष छ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन...

हतियारसहित आक्रमण प्रयास गरेको राजाराम स्याङ्तानको आरोप

हेटौँडा, २६ मंसिर । मकवानपुर क्षेत्र नं २ को प्रदेशसभा ख का उम्मेदवार एवं निवर्तमान सांसद राजाराम स्याङ्तानले सोमबार पत्रकार सम्मेलनमार्फत आफूमाथि हात हतियारसहित आक्रमण प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा उनले अनर्गल प्रचारहरु गरी चरित्र हत्या गरेको आरोप लगाए । मतका लागि कम्बल, चामल र रकम बितरण...

चर्चित पत्रकार खेम थपलिया रिहा

काठमाडौ, २६ मंसिरं । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत पक्राउ परेका चर्चित पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियालाई सोमबार सरकारले रिहा गरेको छ । यही मंसिर १० र २१ गतेको निर्वाचन लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत गत...

त्रिभुवन राजपथ दिनभर अवरुद्ध

मकवानपुर, मंसिर २५ । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा ट्रिपर विग्रदा दिनभर सडक अबरुद्ध भएको छ । आज विहान करिब ५ बजेको समयमा टिपरको टायरमा समस्या आई सडकमा नै विग्रीएपछि बाटो दिनभर नै अवरुद्ध भएको हो । छेउको भागमा ट्रिपर विग्रिएर बसेकोले भित्ताको साईडबाट सवारी आवत...