समाचार

विभिन्न क्षेत्रमा विजयी शेयर सदस्यलाई दिव्यताराको सम्मान

मकवानपुर, २६ पुस । दिव्यतारा बहुउद्देश्यीय सहकारीले विभिन्न पदमा विजयी भएका शेयर सदस्यलाई स्वागत एवम् सम्मान गरेको छ । बुधबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका सहकारीका संस्थापक शेयर सदस्य इन्द्रबहादुर बानियाँ, हेटौंडा क्याम्पसको उपाध्यक्ष पदमा चयन भएका सहकारीका बोर्ड सदस्य आनन्दराम पराजुलीसहित मउवा संघको अध्यक्ष...

रुपचन्द्र बिष्टको ८४ औ जन्मोत्सव थाहा नगरमा धुमधाम, खतिवडादेखि विष्टसम्मले गरे थाहाको चर्चा

–मञ्जरी बलामी मकवानपुर, २६ पुस । ‘उन्नत समाजको निर्माण गराँै, सहयोगी भावनाको बिकास गरौँ’ भन्ने मुल नाराको साथमा रुपचन्द्र विष्टको ८४ औँ जन्मोत्सवको अवसरमा बुधबार उत्तरी मकवानपुरको थाहा नगरपालिकामा तेस्रो थाहा दिवस, चौथो तिर्थदास स्मृति सामाजिक सम्मान तथा जया नारी शिक्षा कोष घोषणा कार्यक्रम सम्पन्न भएको छ । फरक...

पत्रकार नेगीलाई थाहा पत्रकारिता पुरस्कार

थाहानगर, २६ पुस । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका युवाहरुको समूह फरक सोच अभियानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता तर्फको पुरस्कार यस वर्ष थाहा नगरमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कुमार नेगीलाई प्रदान गरिएको छ । स्व. रुपचन्द्र विष्टको ८४ औं जन्म जयन्तीको अवसरमा आयोजित एक...

चितुवाको छाला सहित मकवानपुरको पालुङमा एक पक्राउ

मकवानपुर २६ पुस । मकवानपुरको थाहानगरपालिका १ ओखरबजार (पालुङ) स्थित त्रिभुवन राजपथ सडक क्षेत्रबाट हिउँ चितुवाको छालासहित १ जनालाई ईलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिएको छ । थाहा नगरपालिका वडा नम्वर ८ बस्ने राजिव थापालाई आज विहान १० बजे विशेष सुचनाको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी...

पाँच हजार वडा सचिवविहीन: कर्मचारी राजनीतिको शिकार स्थानीय सरकार

देशभरका महानगर, उपमहानगर, नगर, गाउँपालिका र तिनका वडा कार्यालयमा अहिले आधामा पनि कार्यालय प्रमुख छैनन् । वडा कार्यालयहरूको हालत झन् बिजोग छ । मुलुकभर रहेका ६ हजार ७४३ वडा कार्यालयमध्ये पाँच हजार जतिमा वडा सचिव नै छैनन् ।

प्रधानन्यायाधीश पराजुलीमाथि साँच्चै छानविन होला त ?

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता र नेपाली नागरिकताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । आज डा. गोविन्द केसीसम्बन्धी अपहेलना मुद्धामा आदेश गर्दै सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा छाड्न भनेको छ । तर, प्रधानन्यायाधीश पराजुलीसँग २ वटा नागरिकताको प्रमाणपत्र भएको त्यसमा उमेर सच्याएको र एसएलसी पास...

डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र मगाउन सर्वोच्चको आदेश (हेर्नुहोस्, आदेशसहित )

काठमाडौँ । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय पुरुषोतम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई कानून व्यवसायीहरुको जिम्मामा छाड्न आदेश दिएको हो । साथै सोही इजलासले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता र नागरिकताको प्रमाणपत्र मगाउन पनि आदेश दिएको छ...

राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ– प्रवक्ता शर्मा

काठमाडौँ, २६ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभएको छ । पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि उहाँले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक हो भन्नुभयो...

मुस्ताङमा स्की प्रतियोगिता हुने

काठमाडौँ, २६ पुस । नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ । सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन् । हिमालय स्की ट्रेडले संयोजन...

गाउँमै चिस्यान केन्द्र

फलेवास, पर्वत, २६ पुस । गाउँमै चिस्यान केन्द्र खुलेपछि किसानले पाएका छन् । पाँच वर्षदेखि व्यावसायिक रुपमा दूध उत्पादन गर्दै आएका फलेवास नगरपालिका–७ लिमिठाना र वडा नं १० कुर्घाका किसानले गाउँमै चिस्यान केन्द्र खुलेपछि राहत पाएका हुन् । स्थानीय कृषक बुद्धिराम शर्मा भन्नुहुन्छ, “अब दूधको भाँडो बोकेर तीन घण्टा...