समाचार

‘ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष’

भक्तपुर, ३० पुस । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने...

ट्र्याक्टरले ठक्कर दिँदा महोत्तरीमा गोरु मर्यो

गौशाला, ३० पुस महोत्तरी जिल्ला, गौशाला नगरपालिका–१ रामनगरस्थित शर्मा चोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा टायरगाडामा जोतिएको एक गोरु मरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार गौशालाबाट स्थानीयवासी शम्भु महतोले टायरगाडामा उखु बोकी रामनगर चिनी मिल जाँदै गरेको अवस्थामा मिलबाटै आइरहेको ज१त १०६१ नंको ट्र्याक्टरले...

रासस समाचार शुल्कमा छुट

काठमाडौँ, ३० पुस । मुलुकको एक मात्र समाचार समिति राष्ट्रिय समाचार समितिले समाचारमा जनताको सजिलै पहुँच पु¥याउने अभिप्रायले समाचार शुल्कमा छुट व्यवस्था गरेको जानकारी दिएको छ । राससबाट सम्प्रेषित समाचार सेवालाई अधिकाधिक विस्तार गर्ने उद्देश्यले निर्धारित समाचार शुल्कमा केही भौगोलिक र सीमान्त वर्गका समाचार संस्थालाई २० प्रतिशत छुट दिइने...

स्वयम्भूबाट माइक्रोबस चोरी

काठमाडौँ, ३० पुस । स्थानीय स्वयम्भूबाट शनिबार राति एक माइक्रोबस चोरी भएको छ । स्वयम्भूस्थित हुलाक घर अगाडि पार्किङ गरिराखिएको ठाउँबाट बा१ज ८१७१ नंको माइक्रोबस चोरी भएको प्रहरीले जनाएको छ । माइक्रोबस चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने सञ्जिन तामाङसहित दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले...

हेटौँडा अस्पतालमा नर्सहरु नै आन्दोलनमा

हेटौँडा, ३० पुस । नेपाल नर्सिङ संघ मकवानपुरले ११ बुँदे मागसहित मकवानपुरको हेटौँडा अस्पतालमा आज १ घण्टा धर्ना दिएको छ । विभिन्न मागहरु सहित नर्सहरुले हेटौँडा अस्पतालमा हातमा कालो पट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन् । ‘अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने, नीजि स्वाथ्य क्षेत्रमा कार्यरत नर्सहरुको...

अर्काे एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का

मुम्बई, ३० पुस । बलिउड अभिनयमा अर्काे एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्काे पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् । फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक...

प्रधानमन्त्रीकोे बेवास्ताले कर्णाली विकास योजना अलपत्र

काठमाडौँ, ३० पुस । कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । आयोगले ६ महिनाअघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : डा. केसी

काठमाडौँ, ३० पुस । चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएको खबर आजको नयाँ पत्रिकामा छ । ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले सर्वोच्चको आदेश पालना नगरेमा फेरि सत्याग्रह सुरु गर्नेछु...

बसामाणी जेसिजमा हरिकुमार शर्मा निर्विरोध चयन

मकवानपुर २९ पुस । बसामाणी जेसिजमा हरिकुमार शर्मा निर्विरोध चयन भएका छन् । जेसिजको १८ औं बार्षिक साधारणसभाले शर्मालाई निर्विरोध चयन गरेको हो । सभाले कार्यकारीणी उपाध्यक्षमा विवेक वाईवा र चिराग अग्रवाललाई चयन गरेको छ । साथै उपाध्यक्षहरुमा देवेन्द्र न्यौपाने , श्याम मुडवरी ,अनिल पौडेल र राजेश अग्रवाल चयन...

विकासका लागि बाम गठबन्धनः पृथक

मकवानपुर २९ पुस । माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले विकासको लागि बाम गठबन्धनको अवधारणा ल्याईएको र सधैं एकजुट भएर बाम एकता जारी राख्ने कुरामा आफुले सहयोग गर्ने बताएका छन् । आज हेटौंडा १८ मा भएको माओवादि केन्द्र र नेकपा एमालेको संयुक्त चुनावी समिक्षासभामा बोल्दै...