समाचार

सिरहामा सर्पले डस्दा महिलाको मृत्यु

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको मृत्यु भएको हो । प्रहरीका अनुसार, चुलोबाट खरानी निकाल्ने क्रममा खातुनलाई सर्पले डसेको थियो । उनलाई चाहर्वा सैनिक गण परिसरमा रहेको...

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भाजना रहेको छ । साथै कोशी, बागमती र गण्डकी...

वाटर ड्रोन र क्यामेरा प्रयोग गरेर खोज्न थाल्यो हराएका दुई बस

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेर हराएका दुई वटा बस वाटर ड्रोन र क्यामेर प्रयोग गरेर खोज्न सुरु गरेको छ । शनिबार बिहानबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेर हराएका दुई बसको खोजी सुरु गरेको हो । पाइपलाइन...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । साथै ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूबारे पनि...

प्रधानमन्त्री बन्दै केपी ओली, शपथ आइतबार हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । शीतल निवास स्रोतका अनुसार, आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर सोही दिन शपथ गराइने भएको छ । शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति...

हेटौंडामा सवारी दुर्घटना हुँदा दुई जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, पुतलीबजारमा सवारी दुर्घटना हुँदा दुई घाइते भएका छन् । शुक्रबार राति रङ्गशाला तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना...

आज आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज मनाइँदैछ । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइने भएको हो । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । आदिकवि...

हेटौंडा ब्यायाम पार्क परिषरमा सरसफाई कार्यक्रम

मकवानपुर । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तिको अवसरमा हेटौंडा–१, स्थित राप्ती नदी तटमा रहेको हेटौंडा ब्यायाम पार्क परिषरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । रामेछाप काभ्रेमैत्री समाज मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । काभ्रेमैत्री समाज मकवानपुरका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षतामा भएको...

मकवानपुर क्याम्पस र सीएमसी चुरेहिल अस्पतालको सम्झौता

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पस र सीएमसी चुरेहिल अस्पतालबीच क्याम्पसको विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा छुट सम्झौता भएको छ । शुक्रबार भएको सम्झौतामा क्याम्पसको विद्यार्थी, प्राध्यापक, कर्मचारीको उपचारमा २० प्रतिशत, औषधि खरिदमा ७ प्रतिशत छुट हुने उल्लेख गरिएको छ । क्याम्पसको परिचयपत्र र सिफारिसको आधारमा उक्त स्वास्थ्य सुबिधा उपलब्ध गराउने...

उद्धार र राहातको कार्यलाई व्यवस्थित गर्न सभापति बानियाँको आग्रह

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बाढी– पहिरोलगायत विपद्को विभिन्न घटनामा परेर प्रभावित बनेका नागरिकको उद्धार र राहत कार्यमा व्यवस्थित गर्न आग्रह गरेका छन् । सभापति बानियाँले शुक्रबार एक विज्ञप्ती जारी गर्दै बाढी–पहिरो प्रभावित क्षेत्रमा मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारहरुले आवश्यक समन्वय र...