समाचार

सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ९००...

अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । भन्सार छली गरेको अवैध सुनसहित प्रहरीले एक भारतीय नागरिकलाई गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदास रहेका छन् । एयर अरेबियाको उडानद्वारा सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार चेकिङ एरियाबाट पक्राउ गरेको जनाइएको छ । प्रहरीले उनको साथबाट ९९...

नवनियुक्त प्रधानमन्त्रीले लिए शपथ, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन् । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त...

दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेको प्रहरीले जनाएको छ । मृतक परियार ट्याक्टरका चालक हुन् । आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट–तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर...

सिमलताल पहिरोः थप २ जनाको सनाखत

चितवन । सिमलताल पहिरोमा परेका थप २ जनाको शवको सनाखत भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत भएको प्रहरीले जनाएको छ । शव भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका २३ वर्षीय सुदिप विक र रौतहटका १७ वर्षीय फिरोज राहुप मिया...

आजदेखि मनकामना केबुलकार ५० दिन बन्द हुने

चितवन । मनकामना केबुलकार आजदेखि ५० दिन बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार, ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको हो । डिजिटल सिस्टममा...

एमालेले टुंगायो मन्त्रीः सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई

काठमाडौँ । नेकपा एमालेले सञ्चारमन्त्रीमा पुथ्बीसुब्बा गुरुङको नाम टुंगाएको छ । एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने नेकपा एमालेले जनाएको छ । त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई...

प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्ने, गृहमन्त्रीमा रमेश लेखक

काठमाडौँ । सरकारमा नेपाली कांग्रेसको तर्फबाट जाने मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सपथ र मन्त्रिमण्डल विस्तार गर्ने भएपछि कांग्रेसभित्र सरकारमा को जाने भन्ने विषय पेचिलो बनेको छ । कांग्रेसकै विश्वासीलो स्रोतका अनुसार पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन्...

हेटौंडा उपमहानगर पुर्ण खोप सुनिश्चितता पालिका घोषित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । आइतबार हेटौंडा उमहानगरपालिकामा आयोजित एक कार्यक्रमबीच हेटौंडालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । उपमहानगर भित्र रहेका ५ वर्ष उमेर समूहभन्दा मुनिका ७ हजार १ सय ८५ जना बालबालिकालाई पुर्ण खोप लगाइएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद...

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक आह्वान गरिएको छ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजे बस्ने गरी बोलाइएको छ । त्यस्तै, आजै अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् बिस्तारसँगै नयाँ सम्भावित कार्यसचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच...