समाचार
गुल्मीमा फेला पर्यो नक्कली नोट
गुल्मी, १५ फागुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला...
कर्मचारीको व्यवस्थापन नहुँदा प्रदेशका मन्त्रालयको कार्य सञ्चालनमा समस्या
सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो । कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो...
जनप्रतिनीधि र कर्मचारीको खुट्टा तानातान
कालिकोट, १५ फागुन । कालीकोट जिल्लाका स्थानीय तहमा कार्यभार सम्हालेर काम गरिरहेका करारका कर्मचारीहरुमाथि जनप्रतिनीधिले मनोमानी गर्न थालेको आारेप लागेको छ । जनप्रतिनीधिले करारका कर्मचारीहरुलाई अवकास दिन आदेश गर्न थालेको हो । उनीहरुले कार्यरतलाई हटाई आफ्नो नजिकका मान्छेलाई जागिर दिने दाउमा यस्तो गरेको आरोप छ । जिल्ला समन्वय समितिको...
मध्यरातमा छिमेकीको घरमा छिरेका महतोको हत्या
रौतहट, १५ फागुुन । जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ । कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुुनियालाई...
कर्मचारी मन्त्रालयमा हाजिर नभएपछि मन्त्रालय सुनसान
सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो । कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो...
बैंकमै भोटियो नेपाली नक्कली नोट, नक्कली नोट बनाउने गिरोहमा नेपाली सेनाकै कर्मचारी
गुल्मी, १५ फागुन । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ । सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला...
टायरका गमलामा बढ्यो आकर्षण
रामपुर, पाल्पा, १५ फागुन । पाल्पाको रामपुरमा यतिखेर गाडीको टायरबाट निर्माण गरिएका गमलाले ग्राहकको मन लोभ्याउन थालेको छ । रामपुरमा पहिलो पटक भित्रिएको गाडीका टायरका गमलालाई सबैले आकर्षक मान्दै यसको प्रयोगतर्फ आकर्षित हुन थालेका हुन् । रामपुरका स्थानीयवासी राजु थापा मश्राङ्गीले हालसालै बाहिरबाट गमला खरिद गरेर यहाँ यसको व्यापार...
ट्रलीमा जोडेको फलामको किलाले लागेर एकको मृत्यु
उर्लाबारी, मोरङ, १५ फागुन । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ । कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित...
खानेपानीको लागि दुई घण्टा पैदल यात्रा हिँड्न बाध्य
पाल्पा, १५ फागुन । पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् । पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारले जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ...
धार्मिक तथा पर्यटकीयस्थल पोखरीमा डुंगा सञ्चालन
खोटाङ, १५ फागुन । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा रहेको करिब ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको बराहपोखरीमा जलयात्रा गर्दै मनोरञ्जनका लागि तीनवटा डुंगा सञ्चालनमा ल्याइएको हो । उचित संरक्षण र संवद्र्धनको अभावमा हालसम्म ओझेलमा रहेको बराहपोखरीको पर्यटन प्रवद्र्धनका...