समाचार

एम्बुलेन्स नहुँदा सर्वसाधारण मर्कामा

बर्दिवास, १५ फागुन । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रका सर्वसाधारण आकस्मिक उपचार सेवाका लागि एम्बुलेन्स सुविधा नपाउँदा मर्कामा परेका छन् । एक वर्षदेखि बिग्रेर थन्किएका बर्दिवासको सरकारी अस्पताल ९बर्दिवास अस्पताल० का दुवै एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा नल्याउँदा यस क्षेत्रका सर्वसाधारणले आकस्मिक उपचार सेवा लिन पाएका छैनन् । । अस्पतालले एम्बुलेन्स...

कर्णालीलाई जैविक प्रदेश बनाइने

सुर्खेत १५ फागुन,। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका...

शक्तिशाली भूकम्पमा परी ३१ को मृत्यु

जाकार्ता, १५ फागुन । पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७।५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६...

हेटौँडालाई प्रदेश राजधानी नबनाउने षड्यन्त्र शुरु, चौतर्फी घेरामा मुख्यमन्त्री पौडेल

–चन्द्र घलान मकवानपुर, १५ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा सोमबार बसेको बैठकले ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पारित गरिसकेपछि अहिले प्रदेश कानुन निर्माणको तयारीमा ३ नम्बर प्रदेश सरकार अगाडि बढेको छ । तर सोमबार नै सकिएको बैठकपछि ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई बन्न नदिने...

भेटिए कुष्ठरोगका ८८ नयाँ बिरामी

नवलपरासी, १५ फागुन । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् । खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्षेत्रका १२ स्थानीय...

द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया सम्पन्न

भोजपुर, १५ फागुन । भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् । द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले...

सडक अव्यवस्थित हुँदा दुर्घटना बढ्यो

रोल्पा, १५ फागुन । रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ । ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय,...

प्राधिकरणर्ले भुकम्पसम्बन्धि जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने

काभ्रे, १५ फागुन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काभ्रेले भूकम्पसम्बन्धी जिल्लास्तरीय रुपमा प्रदर्शनी गर्ने भएको छ । विशेष गरेर भूकम्पपछि कस्ता घर बनाउनुपर्छ र जिल्लाको स्थिति के छ भन्ने विषयमा प्राधिकरणले प्रदर्शनी गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरण, एनआरए र भूकम्पसम्बन्धी काम गर्ने विभिन्न गैरसरकारी संस्थाको समीक्षा बैठकका क्रममा प्राधिकरणले...

स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई गरियो उपचार

सप्तरी, १५ फागुन । प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ । स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना...

आगलागी हुँदा करिब रु ५० लाखको क्षति

काठमाडौँ, १५ फागुन । पुतलीसडकस्थित शेयर मार्केट भवनको नेपाल इन्टर्नेशनल एजुकेशन कन्सल्ट्यान्सी (एनआइइसी) ट्रेनिङ सेन्टरमा सोमबार भएको आगलागीबाट करिब रु ५० लाखको क्षति भएको छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले ग्यास लिक भई शेयर मार्केट भवनको चौथो र पाँचाँै तलामा रहेको भान्साका सामग्री, फर्निचर,...