समाचार

अदालतले विप्लवलाई पक्राउ गर्न दियो आदेश

काठमाडौं, फागुन १६  नेपाल कम्युनिष्ट पार्टीका नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न जिल्ला अदालत भोजपुरले वडा प्रहरी कार्यालय कपिलवस्तुलाई आदेश दिएको छ । चन्दलाई ज्यान मार्ने धम्की तथा विस्फोटक पदार्थ मुद्धाको कसुरमा पक्राउ गरी जिल्ला अदालत भोजपुरमा उपस्थित गराउन प्रहरीलाई अदालतले आदेश दिएको छ । विप्लव समूहले एनसेलका टावरमा...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता

रत्ननगर, चितवन, १६ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । नेकपा ९क्रान्तिकारी माओवादी० चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका...

पत्रकारको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने तयारी

नुवाकोट, १६ फागुन, । पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न तयारी थालिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा ‘श्रमजीवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था विषयक’ आज विदुरमा आयोजित अन्तक्र्रियामा समितिका अध्यक्ष गंगाधर पराजुलीले हाल कायम रहेको न्यूनतम् पारिश्रमिक कम भएको र सुझाव संकलनको क्रममा पत्रकारबाट बढाउन माग उठेकाले परिमार्जनसहित...

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन टुँडिखेलमा भेला

काठमाडौँ, १६ फागुन । आगामी शनिबार टुँडिखेलमा करिब ७५ हजारले एकै पटक भगवान् गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भनेर वाचन गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा सर्वसाधारणसहित ७५ हजार जनाले एकै पटक बुद्ध नेपाल जन्मेका हुन् भनेर वाचन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष...

आजदेखि बकैया महोत्सव शुरु, एक पत्रकारलाई सम्मान

मकवानपुर, १६ फागुन । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजदेखि प्रथम बकैया महोत्सव शुरु भएको छ । महोत्सवको प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज उद्घाटन गरेका छन् । बुद्ध युवा क्लब हात्तिसुँडे र सहयात्री बचत तथा ऋण सहकारी सँस्थाको आयोजनामा भएको महोत्सवको उद्घाटन समारोहमा आन्तरिक मामिला तथा कानुन...

तेह्र दिनको काजक्रिया पाँच दिनमै

काठमाडौँ, १६ फागुन । परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार पाँच दिनमा सिध्याउने क्रम बढ्न थालेको छ । फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार पाँच दिनमै काजक्रिया सक्नुभयो । ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको...

पाँच वर्षमा गहुँखेतीको क्षत्रफलमा ३० प्रतिशतले कमी

चितवन, १६ फागुन । जिल्लामा गहुँखेती गरिँदै आएको क्षेत्रफल वर्सेनि घट्दै गएको छ । विगत पाँच वर्षमा गहुँखेती लगाइएको क्षेत्रफलमा ३० प्रतिशतले कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार यसवर्ष पाँच हजार ५२० हेक्टरमा गहुँ लगाइएको छ । आव २०७०/७१ मा सात हजार ८८५ हेक्टर...

मोटरसाईकलबाट खसेर महिलाको ज्यान गयोे

गौशाला, १६ फागुन । महोत्तरीको औरही नगरपालिकाको टिम्किया–श्रीपुर सडकखण्डमा मोटरसाइकलबाट खसेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधार बस्ने गनौर साहकी पत्नी २८ वर्षीया शवनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुँबेर कडायतले बताउनुभयो । खातुन पतिसँग ज १० प ८२०९ नं को...

प्रदेश नम्बर ३ मा ४ मन्त्रीको टुङ्गो लाग्यो, दुलाल सामाजिक विकास मन्त्री हुने

-चन्द्र घलान मकवानपुर, १६ फागुन । आज साँझ नै ३ नम्बर प्रदेशको मन्त्री परिषद विस्तार हुने भएको छ । मुख्यमन्त्रीको कार्यालय निकट श्रोत अनुसार आज ४ जना मन्त्रीहरु नियुक्त हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएको मन्त्रीको लिष्ट र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको सुझाव अनुसार आज प्रदेशका मुख्यमन्त्री डोरमणि...

अटोरिक्साका कारण परिवारमा छायो खुशीको लहर

भीमदत्तनगर, १६ फागुन । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उहाँको परिवारमा खुशी छाएको छ । दैनिक...