समाचार
स्थापितलाई निलम्बन गर्न मुख्यमन्त्री पौडेलमाथि दवाब
-चन्द्र घलान मकवानपुर, १८ फागुन । प्रदेश नम्बर ३ मा भौतिक पुर्वाधार विकास मन्त्री बनेका नेकपा एमालेका केशव स्थापितले मकवानपुरको हेटौँडाबाट ३ नम्बर प्रदेशको राजधानी सार्नुपर्छ भन्दै ठाउँ–ठाउँमा सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका छन् । हेटौँडालाई प्रदेश राजधानीका रुपमा अस्थायी रुपमा तोक्ने बेलामा पनि उनै स्थापितले विरोध गरेका थिए ।...
प्रदेश नंं ३ को राजधानी पायक पर्ने ठाउँमा तोक्न आग्रह
काठमाडौँ, १८ फागुन । नेपाल नगरपालिका संघ प्रदेश नंं ३ ले प्रदेश नंं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् । अहिले सरकारले प्रदेश नंं ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको हेटौँडामा राखिएको छ । संघका प्रदेश नं ३ संयोजक भरतबहादुर केसीले बिहीबार विज्ञप्ति...
अपडेट–यसकारण भयो पदमपोखरीमा झडप, १६ पक्राउ, ५ घाईते
मकवानपुर, १८ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमापोखरीमा गएराति झडप भयो । झडप के कारणले भयो भन्ने सबैको खुलदुलीको विषय बनेको छ । यस विषयमा तु खबरले मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालसँग टेलिफोन वार्ता गरेको थियो । एसपी खनालका अनुसार सामान्य विवादबाट शुरु भएको घटनाले...
एक स्टेप फड्को मारेर काम गर्छौं : मुख्यमन्त्री पौडेल
–बलराम पुडासैनी मकवानपुर, १८ फागुन । ३ नम्वर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अब प्रदेश सरकारले एक स्टेप फड्को मारेर काम गर्नुपर्ने बताएका छन् । आज मकवानपुरको हेटौँडामा नारायणी यातायात व्यवसायी संघ , मकवानपुर उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघको संयुक्त आयोजनामा भएको मुख्यमन्त्री तथा अन्य मन्त्री तथा सांसदहरुलाई...
होलीमा मकवानपुरबाट ३० जना पक्राउ, ४१ मोटरसाईकल नियन्त्रण
मकवानपुर, १८ फागुन । मकवानपुरमा बिहीबार होलीका दिन नियम विपरित गलत क्रियाकलापमा संलग्न रहेको भन्दै मकवानपुर प्रहरीले ३० जनालाई पक्राउ गरेको छ । त्यस्तै ४१ वटा मोटरसाईकल र एउटा अटोलाई समेत नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । होलीको समयमा हेल्मेट नलगाउने, तीन जना चढ्ने, आवश्यक कागजपत्र नभएका र मादक...
अपडेट–पदमपोखरी झडप, एक प्रहरी घाईते, एसपी आफैँ घटनास्थलमा
मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी वनस्पतिमा आज बेलुका झडप भएको छ । यो समाचार तयार पार्दासम्म पनि स्थानीयहरु बाहिर निस्कन नसकेको अवस्था छ । सामुदायिक प्रहरीबिटका एक जना प्रहरीलाई युवाहरुको टोलीले खुकरी समेत प्रहार गरेका छन् । उलाई उपचारको लागि अस्पताल लगिएको बताइएको...
अपडेट: पदमपोखरी वनस्पतिमा झडप, प्रहरीमाथि नै हतियार प्रहार
मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी वनस्पतिमा आज बेलुका झडप भएको छ । यो समाचार तयार पार्दासम्म सामुदायिक प्रहरीबिटका एक जना प्रहरीलाई युवाहरुको टोलीले खुकरी समेत प्रहार गरेको छ । प्रहरी र शसस्त्र प्रहरीले समेत घटनालाई नियन्त्रणमा लिन नसकेपछि अहिले आर्मी नै परिचालन गरिएको...
मुख्यमन्त्री पौडेलले मुख खोले–‘ हेटौँडाबाट राजधानी सार्न नदिन दुई तिहाई पुग्न नदिने रणनीतिमा छौँ’
मकवानपुर, १७ फागुन । मुख्यमन्त्री र राजधानी मध्ये कुनै एक छोड्नुपर्ने शर्तमा एमालेका नेता तथा केन्द्रबाट नै चेपुवामा परेका प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्ततः राजधानीका बारेमा मुख खोलेका छन् । उनले राजधानी सार्न नदिन एक रणनीति तयार भएको खुलासा गरेका हुन् । पछिल्लो समय मकवानपुरमो पर्यटकीय...
हेटौँडाको पन्ध्र बिगाह जमिनमा ४ लाखको मन्दिर
मकवानपुर, १७ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ मा पन्ध्र विगाह जमिनमा करिब ४ लाखको मन्दिर निर्माण भएको छ । स्थानीय तथा वडा कार्यालयको सहयोगमा दक्षिणकाली माई मन्दिर निर्माण सम्पन्न भएको हो । दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समितिको सक्रियतामा हेटौडा–६ रामनगरमा मन्दिर निर्माण भएको हो ।...
भिमफेदीमा पुगेर सभामुख श्रेष्ठले भने–‘बुद्धको देश भएकोले हामी धनी छौँ’
मकवानपुर, १७ फागुन । प्रदेश नम्बर ३ सभामुख सानुकुमार श्रेष्ठले नेपाल बुद्धको देश भएकोले धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका...









