समाचार
त्यसपछि हेर्नुहोस् मकवानपुरको विकास : बानियाँ
मकवानपुर, १० मंसिर । आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को २ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार इन्द्रबहादुर बानियाँले यो पटकको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराएर मकवानपुरको विकास हेर्न अनुरोध गरेका छन् । आईतबार मनहरी गाउँपालिकाको लोथरमा भएको कोणसभामा उनले पटक पटक जितेर गएका कम्युनिष्टले विकासको नाममा...
जोखिममा रहेका बालबालिकाको संरक्षण
मकवानपुर । युनिसेफ नेपालको सहयोगमा बालकल्याण समाज मकवानपुरले सञ्चालन गरेको घटना व्यवस्थापन कार्य प्रभावकारी बनेको पाइएको छ । जोखिममा रहेका बालबालिका पहिचान गरी उनीहरुलाई संरक्षणका लागि आवश्यक सहयोग गर्न मकवानपुरको साविकका विभिन्न १५ वटा गाविसमा परियोजना सञ्चालित छ । मकवानपुरको साविकका गाविस राइगाउँ, बेतिनी, धियाल, फापरबारी, शिखरपुर, आमभञ्ज्याङ्, नामटार,...
नयाँ शक्तिका संयोजक लामिछाने एमालेमा
मकवानपुर, १० मंसिर । नयाँ शक्ति मकवानपुरका संयोजक तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछाने नेकपा एमालेमा प्रवेश गरेका छन् । आज नेकपा एमालेको पार्टी कार्यालयमा भएको एक कार्यक्रममा लामिछाने एमाले प्रवेश गरेका हुन् । एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले लामिछानेलाई एमाले प्रवेश गराएकी हुन् । एमाले...
पूर्वगृहराज्यमन्त्री बानियाँलाई टार्गेट गर्दै एकैदिन तीन ठाउँमा बम बिस्फोट
मकवानपुर, ९ मंसिर / पश्चिम मकवानपुरको मनहरी बजारमा रहेको प्रतीक्षालयमा शनिबार दिउ“सो करिब ४ बजे बम विस्फोट भएको छ । मनहरी बजारमा रहेको प्रतीक्षालयमा विष्फोट भएको हो । टाइम सेट गरेर राखिएको सुतली बम विष्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा मानवीय क्षति नभएको तर प्रतीक्षालयमा क्षति भएको छ...
तु खबरका कार्यकारी सम्पादक घलानलाई पितृशोक
मकवानपुर, ०९ मंसिर । तु खबर डट कमका कार्यकारी सम्पादक चन्द्र घलानलाई पितृशोक परेको छ । अचानक विरामी भई उपचारका लागि चुरे हिल अस्पताल हेटौंडा ल्याइएका कार्यकारी सम्पादक घलानका ९४ बर्षीय बुबा मानबीर घलानलाई अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालमा परिक्षण गर्दा उनको मुटुको चाल थिएन । घलानको...
एमाले अध्यक्ष ओलीको घरमा राखिएको बम निष्क्रिय
सुरुङ्गा, झापा, ९ मंसिर – रासस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो । यसअघि ओलीको घरमा...
मेनुकाको रोमान्टिक गीत ‘जुनी जुनी’
काठमाडौं –चर्चित रियालटी सो नेपाल आइडलको उत्कृष्ट १० भित्र पर्न सफल मेनुका पौडेलले गायक सुगम कार्कीसँग रोमान्टिक गीत ‘जुनी जुनी’ गायकी छन् । जसको भिडियो समेत बनाइएको छ । भिडियोमा यि गायक गायिका नै गीत गाउदै गरेको देखिएका छन् । मेनुका अहिले निकै ब्यस्त छिन् । नेपाल आडियलमा सहभागी...
मस्जीदमा भएको आक्रमणमा ५४ जनाको मृत्यु, ७५ जना घाइते
काएरो, ८ मङसिर / रासस/सिन्ह्वा : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ७५ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको...
देशमा विकास ल्याउन वाम गठबन्धन : प्रचण्ड
चितवन, ९ मंसिर / रासस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन् । संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे। चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै...
वनको हिरासत ‘सामना होटल’मा बसेर रिहा भए शिवम संचालक मारु
मकवानपुर, ०८ मंसिर । शिवम् सिमेन्टका संचालक रघुनन्दन मारु गएको २८ गते हेटौंडामा पक्राउ परे । जिल्ला वन कार्यालय मकवानपुरले उनलाई कात्तिक २८ गते तत्कालिन ठिंगन तथा सुकौरा गाविसमा अबैध रुपमा ढुङ्गा खानी उत्खनन् गरेको अभियोगमा पक्राउ गरी आफ्नो हिरासतमा राखेको र आज शुक्रबार जिल्ला अदालत मकवानपुरमा पेश गरेको...