समाचार
साना किसानको २२ औ स्थापना दिवसमा अन्तर समुह गोष्ठी
अनिल प्रित कोल्हवी, बारा ७ चैत । बाराको कोल्हवीमा साना किसान कृषि सहकारी संस्था डुमरवानाको २२ औँ स्थापना दिवस तथा एक दिवशीय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको बारा उद्योग वाणिज्य संघ शाखा कोल्हवीको सभा हलमा कार्यक्रम भएको हो । शाखा संयोजक...
बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा : फरक–फरक कानुन निर्माणको तयारी हुँदै
-यादव चौलागाईं मकवानपुर, ७ चैत । मकवानपुरको बकैया गाउँपालिकाको दोस्रो गाउँ सभा आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष दामोदर खनालको सभाध्यक्षतामा सुरु भएको दोस्रो गाउँ सभाले संसोधित नीति तथा कार्यक्रम लगायत विभिन्न ऐन कानुनी विधेयकहरुमाथि छलफल सुरु गरेको छ । सभामा गाउँपालिका उपाध्यक्ष सरला बोलखेले समग्र गाउँपालिकाको आर्थिक...
एक युवतीलाई मानब बेचबिखन मुद्धामा १५ वर्ष कैद फैसला
मकवानपुर,७ चैत । चितवन जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसारमा मकवानपुरकी एक महिलालाई १५ वर्ष कैद फैसला गरेको छ । उनलाई ४ वटा फरक फरक मुद्दामा कैद फैसला गरिएको हो । चैत ६ गते मंगलबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले विभिन्न चार घटनामा संलग्न प्रमाणित गर्दै मकवानपुर जिल्लाको हाँडीखोला बस्ने...
उपसचिव सुन्दर भट्टराई सहित ३ जना विरुद्ध विशेष अदालतमा अख्तियारको आरोपपत्र दायर
काठमाण्डौं ७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका कार्यालय प्रमुख उपसचिव सुन्दर भट्टराई, शाखा अधिकृत यामलाल ढकाल र नायव सुब्बा यादव पौडेलविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। विदेशवाट जारी भएका सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कार्यालय प्रमुख भट्टराई, शाखा अधिकृत ढकाल र नासु...
गिरिजासँग नाम जोडिएका सबै कार्यक्रममा बोलाउन नछुटाउनुहोलाः प्रचण्ड
काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । आज गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद...
कोरिया जान चाहानेका लागि अवसर–नवौँ ईपिएस परिक्षाको आवेदन भोलिबाट खुल्ने
काठमाडौँ, ७ चैत । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि अर्को अवसर आएको छ । भोलि बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुल्ने भएको छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकिएको बताएको छ । ईपिएस परिक्षा दिन चाहानेहरुले भोलिदेखि १७ गते...
जिसस मकवानपुरको टोली भिमफेदीको अनुगमनमा
मकवानपुुर, ७ चैत । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको धनी भिमफेदी गाउँपालिकाको ऐतिहासिक तथा सांस्कृतिक स्थलको अनुगमनका लागि जिल्ला समन्वय समिति मकवानपुरको अनुगमन टोली भिमफेदीमा पुगेका छन् । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल तथा उपप्रमुख भगवती पुडासैनी सहितको टोलीले भीमफेदीमा रहेको विभिन्न ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुको अनुगमन गरेको स्थानीय सुरेन्द्रराज...
मकवानपुरगढीको सिमलटारमा धमाधम बाटो स्ल्याब हुँदै
मकवापनुर, ७ चैत । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारका विभिन्न स्थानहरुमा धमाधम बाटो स्ल्याब गर्न सुरु गरिएको छ । धुलो उड्ने सडकका कारण गाउँको ईज्जतमै दाग लाग्ने अवस्था भोगिरहेका स्थानीयहरु समेत बाटो बन्ने भएपछि खुशी भएका छन् । ७ मिटर चौडाई र २३३ मिटर लम्बाईको स्ल्याब निर्माण...
हेटौँडामा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गयो
हेटौँडा, ७ चैत । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मोडमा ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ना.७ ख ४६८ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ५० वर्षीय मोहन क्षेत्रीको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । ट्रक र...
राजीनामा मागेका छौँ, नदिए परिणाम भयानक हुन्छ : ज्वाला
मकवानपुर । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले हेटौंडाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल तथा अन्य गाउँपालिका अध्यक्षलगायतका लाई राजीनामा मागेपछि अहिले राजनीतिक रुपमा खैलाबैला नै भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर महत र गाउँपालिका अध्यक्ष दामोदर खनाल समेतलाई नेकपाले राजीनामा मागेको छ । मेयर...










