समाचार
प्रदेश ३ का मुख्य न्यायधिवक्ता उपाध्यायद्वारा सपथ ग्रहण
हेटौँडा, मकवानपुर ८ चैत । प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता सूर्यचन्द्र उपाध्याय न्यौपानेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा उनले देश र जनताका नाममा सपथ ग्रहण गरेका हुन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले उपाध्यायलाई सपथ ग्रहण...
प्रधानमन्त्री ओलीलाई चिनभन्दा भारत प्यारो, किन ?
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछिको पहिलो राजकीय भ्रमणका लागि भारतनै रोजेका छन् । चली आएको परम्परालाई उनले पनि भत्काउन सकेनन् । परम्परालाई नै कायम राख्दै ओलीले आउँदो चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । यसअघि भारतले नाकाबन्दी लगाएको भनेर क्रुद्ध बनेका...
एसईई परीक्षामा चिट चोरेमा १ लाख जरिवाना, ६ महिना कैद
काठमाडौँ, ८ चैत । यस वर्ष एसईई परिक्षा दिने विद्यार्थीहरुले चिट चोरेमा वा परिक्षा केन्द्रमा खटिएकाले चिट चोराएमा एक लाख रुपैयाँसम्म जरिवाना हुने परीषा नियन्त्रण कार्यालयले जनाएको छ । पनिकाले परीक्षामा चिट चोर्ने चोराउने लगायतका अमर्यादित कार्य भएमा एक लाख रुपियाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय...
६४ वर्षीया पार्वतीले दिईन् एसईई परिक्षा
काठमाडौँ, ८ चैत । काठमाडौँबाट एक ६४ वर्षीया वृद्धाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकी छिन् । ६४ वर्षीया पार्वतीदेवी मलासीले शहीद शुक्र मावि बागबजार केन्द्रबाट परीक्षा दिएकी हुन् । उनको प्रवेशपत्रमा २०१० साल असार ५ गते जन्म मिति उल्लेख छ । उनी पद्मकन्या मावि डिल्लीबजारकी विद्यार्थी हुन् । परीक्षामा...
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली
काठमाडौं, ८ चैत। प्रधानमन्त्री केपी शर्मा ओली चैत महिनाभित्रै भारतको भ्रमणमा जाने भएका छन्। स्रोतका अुनसार चैत २३ देखि २५ सम्म भारत भ्रमणमा जानेबारे छलफल अघि बढेको छ। ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको निम्ता दिएसकेका छन्। आफ्नो पहिलो विदेश भ्रमणका रुपमा उनी भारत जान लागेका हुन्। चैत २३...
सुनको भाउ रु ५०० ले बढ्यो
काठमाडौं – नेपाली बजारमा आज छापावाला सुनको मुल्य बढेको छ । छापावाल सुन आज रु ५०० ले बढेर प्रतितोला ५७ हजार ९ सय पुगेको छ । यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन ५७ हजार...
मकवानपुरमा ६ हजार बढी विद्यार्थीले एसईई परीक्षा दिँदै
मकवानपुर, ८ चैत । आजदेखि सुरु भएको एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ६ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ६ हजार १ सय ७२ जना र एक्जाम्टेडतर्फ १ सय २४ जना विद्यार्थीले परिक्षा दिँदै छन् । एसईईका लागि १ सय ८० जना विद्यार्थी परीक्षा दिन...
जुकरबर्गले किन मागे माफी ? के फेसबुक बन्द हुन लागेकाे हाे ?
एजेन्सी / चैत ८ – क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएको पाँच दिनपछि फेसबुकका मालिक मार्क जुकरबर्गले मौनता तोडेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट...
‘लखपति माग्ने’ को शुटिङ सुरु, ३५ दिनमै सकिने
काठमाडौँ, ८ चैत । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुन थालेको चलचित्र लखपति माग्नेको छायांकन सुरु भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गर्न थालेको चलचित्रका निर्माता प्रकाश चन्द्र महर्जन हुन् । चलचित्रको सह निर्माताका रुपमा राजेश खड्गी रहेका छन् । सवनम खाफैले...
माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु, प्रदेश नम्बर ३ बाट सबैभन्दा बढी सहभागी
काठमाडौँ, ८ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा एसईई शुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीषार्थी सहभागी हुँदैछन् । सहभागी विद्यार्थीहरुमध्ये नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना...









