समाचार

डिग्निटी एजुकेशनले दियो हेटौंडामा निशुल्क सेमिनार

मकवानपुर ८ चैत। डिग्निटी एजुकेसन सेन्टर र जापानका विभिन्न जापानी स्कूल, कलेज र विश्वविद्यालयको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा आज एक दिने निशुल्क सेमिनार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जापानिज भाषा तथा जापान जानको लागि आवश्यक परार्मश जापनिज मार्फत नै दिईएको आयोजक स्रोतले जानकारी दिएको छ । जापानको वेस्लीयान...

किशोरीलाई बलात्कार आरोपमा ट्याङ्कर चालक पक्राउ

तेह्रथुम, ८ चैत । तेह्रथुमको आठराई गाउँपालिकामा एक ट्याङ्कर चालकलाई पक्राउ गरिएको छ । उनलाई एक सुस्त मनस्थितिकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सुर्खेतको गुर्वाकोट नगरपालिका–३ घर भइ तेह्रथुममा कार्यरत १९ वर्षीय प्रेम खड्कालाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । खड्काले निर्माणाधीन...

मकवानपुरको थाहानगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर ८ चैत । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ना ६ ख २९०६ नम्वरको ट्रिपर र बा ९३ प १२६४ नम्वरको स्कुटर एक आपसमा ठोक्कीएपछि भएको दुर्घटनामा स्कुटर चालक थाहा नगरपालिका ११ देउवाली निवासी सन्जिव तितुङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय...

नेपाल प्रहरीका ‘एसपी साप’ नै चोरीको गाडीमा !

काठमाण्डौ ७ चैत । ‘रक्षक नै भक्षक’ भएपछि कसको के लाग्छ र ? समाजमा शान्ति–शुरक्षा र अमन–चयन गराउने कसम खाएर राज्यको बर्दीमा सजिएका प्रहरीका एक एसपी नै चोरीको गाडीमा हिँड्ने गरेको तथ्य फेला परेको छ । महानगरीय अपराध महाशाखाले २०७३ पुस पहिलो साता तीनओटा गाडी नियन्त्रणमा लिएको थियो ।...

मोदीको निम्तो मान्न ओली भारत भ्रमणमा जाने

काठमाण्डौ ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्लीको भ्रमण चैतको अन्तीम साता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको अनुसार भ्रमणको मिति भने टुङगो लागिसकेको छैन तर दुईपक्षिय कुराकानी भईरहेको छ । भारतका प्रधानमन्त्री मोदिले ओलीलाई प्रधानमन्त्री बनेपछि बधाई दिनको लागि निम्ता स्वरुप भारत भ्रमणमा बोलाएका थिए...

मकवानपुरमा ६ हजार ५८ जनाले दिए एसईई परीक्षा

हेटौँडा, ८ चैत । आजदेखि सुरु भएको एसईई परिक्षामा मकवानपुरबाट नियमित र एक्जाम्टेडतर्फ गरि ६ हजार ५८ जना परिक्षार्थीले परीक्षा दिएका छन् । त्यस्तै १ सय १६ जना विद्यार्थी परीक्षामा अनुपश्थित भएका छन् । मकवापनुरको २४ ओटा केन्द्रमा परीक्षा शान्तिपूर्ण भएको बताइएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरले दिएको...

मन्त्रीपरिषद्ले प्रधानमन्त्री सचिवालयको कर्मचारी कटौती गर्यो

काठमाण्डौ ८ चैत । मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयका कर्मचारी कटौती गरेको छ । हिजो बुधबार बसेको बैठकले उक्त निणर्य गरेको हो । यसअधि प्रधानमन्त्रीले विभिन्न ४७ कर्मचारी राख्न पाउने व्यवस्था थियो भने हाल त्यसलाई कटौती गरेर २७ / २८ कायम गर्ने निर्णय भएको परिषद्ले जानकारी दिएको छ । साथै...

फेरि थपियो नारायणगढ–मुग्लिन सडकको म्याद

चितवन, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्डको सडक निर्माण कार्य फेरि लम्बिने भएको छ । सडक सम्पन्न गर्ने मिति पूनः तीन महिना थपिएपछि निर्माण हुन समय लाग्ने भएको हो । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति...

मन्त्रीको आदेशमा वैदेशिक राेजगार विभागका १६ कर्मचारीकाे हाजिर रोक्का

काठमाडाैं / श्रम मन्त्री गाेकर्ण विष्टले बैदेशिक रोजगार बिभागका १६ जना कर्मचारीलाई हाजिर गर्न रोकेका छन् । गत असाेजमै ती कर्मचारीलार्इ सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा सरूवा गरेकाे भए पनि शक्ति र चलखेलकाे अाडमा उनीहरू विभागमै हाजिर गरेर बसेका थिए । विष्टले तुरून्तै विभागका महानिर्देशकालार्इ निर्देशन दिर्इ हाजिर...

ईपिएस टपिक परीक्षाको पैसा बुझाउनेको यस्तो छ बेहाल (भिडियो)

मकवानपुर, ८ चैत । कोरियामा रोजगारीका लागि जान बैँकमा पैसा जम्मा गर्ने विद्यार्थीहरुको लाईन मिलाउन मकवानपुरको हेटौँडामा प्रहरीलाई हम्मे–हम्मे भएको छ । बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपीसएस) परीक्षाको आवेदन खुलेपछि हेटौँडाको कान्तिराजपथमा भएको ग्लोबल आईएमई बैंकमा पैसा जम्मा गर्नेको भिड अहिले थामिनसक्ने अवस्थामा छ । भिडलाई शान्त बनाउनका लागि...