समाचार
संगित रोयल्टी नतिर्ने गाडीको बाटोको इजाजतपत्र र नवीकरण नहुने
काठमाडौं १८ चैत । सार्वजनिक सवारीले गित बजाए बापत रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले आईतबार जारी गरेको व्यवस्थापन कार्यविधि निर्देशीका अनुसार अब गाडीको नवीकरण र रुट इजाजतको प्रमाणपत्र लिन उक्त रोयल्टी तिर्नुपर्ने प्रावधान राखेको छ । रुट इजाजत पाउन र नवीकरण गर्न रोयल्टी संकलन समाजबाट संगित...
सरकार अहिले गाडी त के रिक्सा समेत दिन सक्ने अवस्थामा छैनः प्रधानमन्त्री ओली
–वीरेन्द्र कर्ण वीरगञ्ज– प्रधानमन्त्री केपी शर्मा ओलीले देश र राजनीतिले परिवर्तन चाहेमा संविधान, कानून तथा ऐननियम परिवर्तन गर्न सकिने बताएका छन् । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४, औराहीमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको मागअनुसार हिमाल, पहाड...
काठमाडौंबाट रामेछापको बाम्ती जादै गरेको बस दुर्घटनामा
मन्थली, १८ चैत्र । काठमाडौंबाट रामेछापको विकट क्षेत्र बाम्तीका लागि छुटेको बस आइतवार अपरान्ह गोकूलगंगा भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने एक दर्जन घाइते भएका छन् । अरनिको सेवा समितिको बा ३ ख २६९५ नम्बरको बस दुर्घटनामा परी उमाकुण्ड गाउपालिका २ बाम्तीका सुबास गजमेरको ज्यान...
रेडियो नेपाललाई समयानुकूल परिवर्तन गर्दै लैजानुपर्छः सचिव अधिकारी
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपाललाई रेकर्डिङ प्रणालीमा समेत समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । रेडियो नेपालको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगितामा सचिव अधिकारीले सो कुरा बताएका हुन् । “निजी क्षेत्रबाट विभिन्न रेकर्डिङ स्टुडियो खुलिरहँदा रेडियो नेपाललाई चुनौती बढिरहेको...
कति फरक हुन सक्छ ओलीको त्यो भ्रमण र यो भ्रमण ?
काठमाडौं १८ चैत । गणतन्त्र स्थापनापछि नेपाल–भारत सम्बन्धलाई अहिले दुई भागमा हेरिएको छ । पहिलो–संविधान निर्माणपछि भारतको व्यवहार । दोस्रो–चुनाव सम्पन्न भएपछि भारतको व्यवहार । संयोगले यी दुवै भागका भुक्तभोगी हुन् प्रधानमन्त्री केपी शर्मा ओली, जो अबको ६ दिनपछि भारत भ्रमणमा जाँदैछन् । तर, चीन ओलीको पहिलो भ्रमण आफ्नो...
फोनिजले मकवानपुरका संचार माध्यमलाई दवाब दिने
मकवानपुर १८ चैत्र । आदीबासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गराउन जिल्लास्थित सञ्चारमाध्यमहरुलाई दबाब दिने निर्णय गरेको छ । आईतबार सम्पन्न फोनिज नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकले श्रमजिवि पत्रकार ऐन अनुसार...
पैसा बाँडेर गरिब नेपालीलार्इ कृश्चियन बनाउने गरिएकाे बेलायतकै अखबारकाे खुलासा
२०६२–०६३ काे राजनीतिक परिवर्तनपछि नेपाललार्इ धर्म निरपेक्षता बनाइएकाे भए पनि धर्म परिवर्तनकाे खेल चलिरहेकाे गुनासाे धेरै नेपालीकाे छ । अब त याे गुनासाेमा सीमित रहेन । र, नेपालीकाे मात्र पनि रहेन । हिन्दू वा बाैद्ध धर्म धारण गर्दै अाएका गरिव नेपालीलार्इ पैसाकाे अाडमा धर्म परिवर्तन गरार्इ इसाइ बनाइएकाे तथ्य...
मकवानपुरको बकैयामा ट्याक्टर पल्टिँदा एकको मृत्यु
मकवानपुर १८ चैत । बकैया गाँउपालिका वडा नम्वर ३ मा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त ६२६२ नम्वरको ट्याक्टर आज आईतवार दिउँसो दुुर्घटना हुँदा ट्याक्टरमा सवार स्थानीय २१ बर्षका सुर्य बहादुर बलको मृत्यु भएको पत्रकार यादव चौलागाँईले जानकारी दिएका छन् । खोलाबाट...
स्वर्गीय काँग्रेस नेता खड्काप्रति मकवानपुरमा श्रदाञ्जली अर्पण
मकवानपुर १८ चैत । नेपाली कांगे्रसका नेता खुमबहादुर खड्काको निधनप्रति ३ नम्वर प्रदेशका संसदीय दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । ३ नम्वर प्रदेशका प्रखुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बाँनिया र सदस्य सचिव निमा लामाद्वारा संयुक्त रुपमा जारी गरीएको विज्ञप्तिमा श्रदाञ्जली अर्पण गरीएको जनाईएको छ । विज्ञप्तिमा प्रजातान्त्रिक आन्दोलनमा...
आगलागीमा ५ घर जल्यो, साढे सत्र लाख क्षति
काठमाडौँ, १८ चैत । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा परि ५ घर जल्नुका साथै साढे सत्र लाखको क्षति भएको छ । सर्लाहीको बसबरीया गाउँपालिका–२ मानपुर बस्ने किसुन रायको घरमा खाना पकाउन बालेको आगोबाट आइतबार आगलागी हुँदा छिमेकी समेत ५ जनाको घर जलेर करीव १० लाख रुपैयाँ बराबरको क्षति भएको...










