समाचार

जुवा तास खेल्ने ७ महिला र १० पुरुष पक्राउ

काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिका–१४ कुलेश्वर हाईट स्थित अजय कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा महिला र पुरुष गरि १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १० जना पुरुष र ७ जना महिलालाई ७ बुक तास र नगद १ लाख ७६ हजार ५ सय १० रुपैयाँ सहित...

कटुवा पेस्तोल र एस.एल.आर.को गोलीसहित पक्राउ

रौतहट, १९ चैत । रौतहट गौर नगरपालिका–४ टिकुलिया बस्ने ५० बर्षीय जोगेन्द्र सहनीलाई कटुवा पेस्तोल १ नाल र एस.एल.आर.को गोली ३ राउण्ड सहित प्रहरीले आइतबार पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक स्थित द्यच्ण्छभ्द्दटण्ज्ञ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा चालक सहनीको साथमा रहेको कालो झोला भित्र उक्त...

क्वाटरमै मन्त्री तामाङले जब डोजर चलाए…

ललितपुर– कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहीबार मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरेका छन् । बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नं १ की संसद् उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका उपस्थित...

मोरङमा वडा सदस्य, पूर्व अध्यक्ष र सचिवसहित ८ जना पक्राउ !

मोरङ,१९ चैत । मोरङमा नक्कली नागरिकता लिने एक युवकसँगै वडा सदस्य, पूर्व अध्यक्ष, तत्कालीन वडा सचिव, सहित पक्राउ परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिदेशमा रहेका ससुरा धनजीतलाई छलेर सासु मनकुमारीसँग मिलेर छोराको नागरिकता लिएका घरज्वाइँ मिलन परियार सहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ पक्राउ...

युवतीहरुले आकर्षक हिप्सका लागि यी एक्सरसाईज गर्नुपर्छ

एजेन्सी, १९ चैत । आकर्षक स्तन जस्तै आकर्षक हिप्स (नितम्ब) हरेक महिलाको चाहाना हो । राम्रो देखिने चाहानामा रहेका कतिपय युवतीलाई आफ्नो अस्वभाविक ठूलो वा सानो हिप्सका कारण निकै चिन्ता हुन सक्छ तर यदि मिलाएर एक्सराईज गर्ने हो भने हरेक युवतीले आफुले चाहेको जस्तै सेक्सी र आकर्षक हिप्स बनाउन...

एक मिनेट नाचेको १ करोड

एजेन्सी, १९ चैत । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् । भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा...

घरायसी विवादमा श्रीमतीलाई मुढाले हिर्काएर हत्या

दमक, १९ चैत । घरायसी विवादकाबिच झापामा एक श्रीमानले काठको मुढाले टाउकामा हिर्काएर श्रीमतीको हत्या गरेका छन् । झापाको गौरीगञ्जमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

विप्लवका ५ कार्यकर्ता पक्राउ

काठमाडौं, १९ चैत । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । नेकपाका कार्यवाहक जिल्ला सचिव पेम्बा शेर्पा, सचिवालय सदस्य विजय नेम्वाङ तथा जिल्ला सदस्यहरू एलिया नेम्वाङ, कविराज चेम्जोङ र भुपेन चेम्जोङ पक्राउ परेका हुन् । प्रहरीले सञ्चालन गरेको सर्च एण्ड कर्डन...

शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला, ७ जना पक्राउ

ओखलढुङ्गा, १९ चैत । ओखलढुंगामा शिक्षक नै यौन काण्डमा मुछिएपछि खैलाबैला भएको छ । विहिबार बिहान सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहताले एक महिलासँग जंगलमै अश्लिल कार्य गरिरहेको बेला आपत्तिजनक अवस्थामा खिचिएको भिडियोको रहस्य उदाङ्गो भएपछि खैलाबैला मच्चिएको हो । शिक्षक र ती महिलाको अश्लिल...

कर्मचारी फेसबुकमा झुण्डिएपछि मेयरले लगाए फेसबुकमाथि प्रतिबन्ध

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखले कार्यालय समयमा फेसबुकमाथि प्रतिबन्ध लगाइदिएका छन् । पछिल्लो समय हेटौँडा सहित देशका अन्य स्थानहरुमा समेत कार्यालय समयमा फेसबुकजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईदै आइएको छ । त्यसैको निरन्तरता स्वरुप र कर्मचारीहरु सामाजिक सञ्जालमै झुण्डिने गरेको जनताको गुनासो बढेपछि मोबाइल, ल्यापटप र डेस्कटपमा...