समाचार
इन्धनकाे मूल्यमा २ रूपैयाँ बृद्धि
काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गरेको छ । बृद्धि भएको मूल्य आज मध्यराति १२ बजेबाट लागु हुने आयल निगमले जनाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेकाे छ । अब पेट्रोल र डिजेलकाे मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ पुगेको...
गाउँपालिका महासंघको केन्द्रीय सदस्यमा मकवानपुरका लामा
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघको केन्दीय सदस्यमा मकवानपुर भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा चयन भएका छन् । महासंघको आज काठमाडौँमा सम्पन्न भएको अधिवेशनबाट लामा केन्द्रीय सदस्य चुनिएका हुन् । महासंघको केन्द्रीय अध्यक्षमा होमनारायण श्रेष्ठ सर्वसम्वत चयन भएका छन् । उनी सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष हुन् । ३७ सदस्यीय कार्यसमितिमा...
करिश्मा र रिना ले काजिशलाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का
काठमाडौ, नेपाली लोकदोहोरीको संरक्षण र विकास गर्नको लागि र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागि निरन्तर विन्ध्यावासिनी म्युजिक प्रा.लिको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत बजारमा आएको छ । विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण...
सवारी दुर्घटनामा १ को मृत्यू, १ घाईते
काठमाडौं, १९ चैत । काठमाडौं महानगरपालिका–११ बबरमहल स्थित सडकमा बा. ८० प ११७३ नम्बरको मोटरसाइकल सोमबार आफै अनियन्त्रित भई बा.१ ग २२३५ नम्बरको बसमा ठोकिदा गम्भिर घाईते भएका मोटरसाइकलमा सवार युवकको मृत्यू भएको छ । काभ्रे पनौती–२ घर भएका १८ बर्षीय निश्चल बस्नेतको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा मृत्यु...
कोकको बोत्तल र रड प्रहार गरी हत्या गर्ने ४ वर्षपछि पक्राउ
काठमाडौं, १९ चैत । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बाग्लुङ्ग पयुंपाटा स्थायी घर भई हाल ललितपुर झरवारसी पोखरीटार बस्ने गोकुल के.सी. खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । २०७० साउन २७ गते साबिक काठमाडौं तिनथाना–९ ढुंङ्गेअड्डा स्थित सडक किनारामा राम थापालाई कोकको बोतल र फलामको रडले प्रहार गरी हत्या गरी...
लागू औषध चरेश सहित पक्राउ
रोल्पा, १९ चैत । रोल्पाको थवाङ गाउँपालिका–५ ठूलोगाँउ बस्ने ३८ बर्षीय रामप्यारी झाक्रीलाई ८ के.जि. लागू औषध चरेश सहित प्रहरीले सोमबार पक्राउ गरेको छ । माडी गाउँपालिका–२ घर्तिगाँउ स्थित थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना.३ ख ५६४४ नम्बरको बस प्रहरीले जाँच गर्ने क्रममा झाक्रीले डिक्कीमा लुकाई छिपाई राखेको झोलामा उक्त...
हेटौँडा बसपार्कबाट युवक पक्राउ
हेटौँडा, १९ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट एक युवक पक्राउ परेका छन् । आईतबार राति करिब साढे ७ बजे प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले बसपार्क स्थित सडक किनारामा संकास्पद रुपमा हिडिँरहेको अवस्थामा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २० वर्षीय संदिप सुनारलाई...
श्रेष्ठको १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम
मकवानपुर १९ चैत्र । नेकपा (माओवादी केन्द्र) मकवानपुरका जिल्ला सदस्य रामकृष्ण श्रेष्ठको निधन भएको आज १३ औं दिनमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । शुरुवातदेखि वामपन्थी राजनीतिमा सक्रिय श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रमा ३ न. प्रदेश सदस्य माननीयहरु प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठले श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा एमाले र माओवादी केन्द्रका...
हेटौँडा लेडी जेसिजले विविध कार्यक्रम गर्ने, स्लो स्कुटीदेखि कविता प्रतियोगितासम्म
हेटौँडा, १९ चैत । हेटौँडा लेडी जेसिजले विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । जेसिजले यही चैत २१ गतेदेखि विविध कार्यक्रम आयोजना गर्न थालेको आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा जानकारी दिँदै कार्यक्रमकी मुल आयोजक समिति संयोजक तथा जेसिजकी कार्यकारी उपाध्यक्ष सुष्मा लटौलाले...
रिजन चेयर पर्सन रवि कँडेल एरिया चिफ कोअर्डिनेटरमा मनोनित
मकवानपुर, १९ चैत । मकवानपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका लायन्स क्लबका रवि कँडेल शर्मा लायन्स क्लबको एरिया चिफ कोअर्डिनेटरमा मनोनित भएका छन् । कँडेल यस अघि रिजन चेयर पर्सनका रुपमा रहेका थिए । उनी ३ सय २५ बीटु अन्तर्गत रहेको ७ वटा एरिया अन्तर्गत एरिया चिफ कोअर्डिनेटरका...









