समाचार
५ वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने मुख्यमन्त्री पौडेलको दाबी
–खेम बोलखे भरतपुर, २३ चैत । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले अबको पाँच वर्षमा चितवनलाई स्वर्ग बनाउन सकिने बताएका छन् । चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले यस्तो बताएका हुन् । आत्मविश्वास र इच्छा...
हेटौँडा उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीको ठेलमठेल (भिडियो सहित)
–बलराम पुडासैनी हेटौँडा, २३ चैत । हेटौँडा उपमहानगरपालिकाको कार्यालय सेवाग्राहीमैत्री हुनुपर्नेमा आजभोलि सकसपुर्ण बन्न थालेको छ । सामान्य काम लिएर आएका सर्वसाधारणहरु दिनैभरी ठेलमठेल गरेर बसीरहेका हुन्छन् । साथै केहि कामको प्रक्रियाको बारेमा अत्तोपत्तो नभएर कार्यालयमा फनफनी घुमीरहेका देखिन्छन् । त्यसोत हालसालै हेउनपामा पुग्ने जो सुकै सेवाग्राही पनि दिक्क...
हेटौँडामा टेम्पो हटाउँदा विद्यार्थी मारमा, यसरी लुट्छ अटोले
–भुवन घलान हेटौँडा, २३ चैत । सरकारले २० बर्ष पुरानो सवारी साधन संचालनमा रोक लगाएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । बिगत २० बर्षदेखि विभिन्न रुटमा संचालित टेम्पो हटाए सँगै टाढाबाट विद्यालय तथा कलेजमा धाउने विद्यार्थीहरुलाई थप समस्या परेको छ । उनीहरुलाई टेम्पो नभएको मौकामा अटो तथा ईरिक्साहरुले दैनिक भाडाको...
२ वर्षपछि आँखाको ज्योति फर्किएपछि राक्सिराङका प्रजाले भने–‘अब फेरि घर बनाईन्छ’
मकवानपुर, २३ चैत । सुन्दर संसार हेरिरहेको आँखा अचानक नदेख्ने भयो भने के होला ? यस्तै पिडा भोगेका थिए राक्सिराङ गाउँपालिका ५ कोतासिंहका ५९ वर्षीय अभिलाल प्रजाले । मोतिबिन्दुका कारण दुबै आँखाले देख्न छाडेपछि उनी एक निराश जिवन जिउँदै आईरहेका थिए । तर, हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको परामर्शमा आँखाको...
रामचरणको फिल्म ‘रंगास्थलम’ को नयाँ रेकर्डले बलिउडमा सनसनी
एजेन्सी, २३ चैत । साउथ सुपरस्टार रामचरणको पछिल्लो रिलिज ‘रंगास्थलम’ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ । फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो । यसअघि यो रेकर्ड ‘बाहुबली’ले बनाएको थियो ।...
सुन्दर नायिका दिशा पटानी डेढ सय बजेटको चलचित्र गर्दै
एजेन्सी, २३ चैत । हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् । उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी...
नयाँ निर्णय आएपछि रानी पोखरीमा साढे ३ करोड लगानी स्वाहा
काठमाडौँ, २३ चैत । सरकारले समयमै सही निर्णय लिन नसक्दा बालगोपालेश्वर मन्दिरसहित रानीपोखरीको पुनर्निर्माणमा लगानी भएको साढे ३ करोडभन्दा बढी रकम खेर जाने भएको छ। मौलिक सम्पदाको स्वरूप बिग्रने गरी बनेका संरचना भत्काएर पुरानै निर्माण सामग्री प्रयोग गरी बनाउने निर्णय भएपछि साढे ३ करोडभन्दा धेरै लगानी स्वाहा भएको हो...
कोसी सम्झौतामा भारतको मनलाग्दी, ६४ वर्ष पुरा भइसक्दा पनि शर्त अपुरो
काठमाडौँ, २३ चैत । कोसीको तटीय क्षेत्र १९९ वर्षका लागि भारतलाई लिजमा दिँदा विस्थापित सात हजार परिवारको हितका लागि विभिन्न सर्त राखिएका थिए । तर, अहिलेसम्म पूरा भएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा जितेन्द्र खड्काले समाचार लेखेका छन् । १. विद्यालय र अस्पताल निर्माण सम्झौताको १३ नम्बर बुँदामा कोसीपीडितको सुविधाका...
३३ किलो सुन लुटपाट काण्डमा प्रहरी नै शंकाको घेरामा
काठमाडौं, २३ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । यो समाचार आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ । प्रहरीको मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका...
सुरक्षाकर्मीका अगाडिबाटै ट्रेडसेन्टरमा लाखौँको चोरी, चोरहरु फरार
-अनिल प्रित कोल्हवी, बारा, २३ चैत । बाराको कोल्हवी बजारमा रहेको बि.एस. ट्रेड सेन्टरमा बिहीबार राती चोरी भएको छ । सेन्टरका प्रोपराईटर सुनिल कुमार जैसवालका अनुसार ३२, २४ र २० ईन्छको एल.ई.डी टिभी क्रमश ३ थान र १–१ थान चोरी भएको छ । साथै स्क्रीन टच जिओनी मोबाईल १...










