समाचार
शाक्ति देखाउन कर्णालीमा हामफालेका एक झाँक्रीको मृत्यू, एक घाईते
काठमाडौँ, १६ बैशाख । कसको शक्ति कति भन्दै बगरमा बसेर काम्दै कर्णाली नदीमा हामफालेका दुई झाँक्रीमध्ये एक जनाको ज्यान गएको छ । बाजुराको जगन्नाथमा शक्ति देखाउने भन्दै दुई झाँक्री कर्णालीमा हामफालेका थिए । नदीमा हामफाल्दा ६१ वर्षीय मानबहादुर सिंह विष्टको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै हामफालेका ५३...
गोले (तामाङ) वंश उत्थान समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन हेटौंडामा सम्पन्न
मकवानपुर १५ वैशाख । गोले तामाङ वंश उत्थान समाज मकवानपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आज हेटौंडामा सम्पन्न भएको छ । गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष जय गोलेको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोलेले नाङसाल बालेर उदघाटन गरेका थिए। तामाङ समुदायभित्र गोले...
गुणस्तरीय उत्पादन गर्नसके आयात प्रतिस्थापन गर्न सकिन्छ : मन्त्री यादव
चितवन १५ बैसाख । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले स्वदेशमै गुणस्तरीय उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको पूर्ण स्वचालित प्रविधियुक्त कापी उद्योगको आज उद्घाटन गर्दै उनले समृद्ध नेपालका लागि उद्योगहरूको आवश्यकता रहेको बताए । उनले उद्योग व्यवसाय सञ्चालनका लागि...
पोखरामा दुई पुरुषको शव फेला
पोखरा १५ बैसाख । पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको...
चीन पठाउने गैंडा नियन्त्रण गरियो
चितवन १५ बैशाख। नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा आज नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि आज साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो । शुरुमा...
मकवानपुरमा जारी भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटबलको उपाधि मदन भण्डारी स्र्पोट्स एकेडेमीले जित्यो
मकवानपुर १५ बैशाख । मकवानपुरमा भएको मदन भण्डारी स्पोट्स कप भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि मदन भण्डारी स्र्पोट्स एकेडेमीले जितेको छ । हेटौंडाको हुप्रचौरमा आज भएको फाईनल खेलमा एकेडेमीले चितवन भेट्रानलाई ट्राइब्रेकरमा ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा खेल २–२ गोलको...
काँग्रेस मकवानपुरको जिल्ला सम्मेलन बैशाख १७ गते हुने
मकवानपुर १५ बैसाख । नेपाली काँग्रेस मकवानपुरको जिल्ला सम्मेलन यही बैसाख १७ गते हेटौंडामा हुने भएको छ । काँग्रेस मकवानपुरले शनिबार पार्टी कार्यालयमा गरेको पत्रकार सम्मेलनमा बैशाख १७ मा सम्मेलन गर्ने जानकारी दिदैं सो सम्मेलनमा केन्द्रीय सदस्य, एवं प्रखर वक्ता गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिन भ्रमणमा
काठमाण्डौ १५ बैसाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको दोस्रो दिन शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग केही महत्वपूर्ण मुद्दामा छलफल गरेका छन् । मोदी र सीवीच चीनको शहर वुहानमा इस्ट लेकमा भेट भयो । दुवै नेताले नाउको पनि सवारी गरे । समाचार एजेन्सी पीटीआइले भारतीय विदेश सचिव विजय...
३३ केजी सुन तस्करीमा मकवानपुरका एसपी खनाल सहित ,अन्य को–को छन् संम्लग्न ?
काठमाडौं १५ बैसाख । नेपालगञ्जका गोपालबहादुर शाही २०७३ पुस २० गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईवटा सुटकेस थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै व्यवस्थित तरिकाले प्याक गरिएको २८२ वटा सुनका बिस्कुट, १९ वटा औंठी र १८...
निर्माण सुरु भएको ६२ वर्षपछि अब कान्ति लोकपथमा ठूला सवारी चल्ने, हेटौँडाबाट सात दोबाटो केबल ९० कि.मि.
काठमाडौं, १५ वैशाख । हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा निर्माणाधीन कान्ति लोकपथमा आगामी कार्तिकबाट ठूला सवारी गुड्ने भएका छन् । झण्डै ६ किलोमिटर खण्डमा वान-वे सवारी पास हुने गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । निर्माण शुरु भएको ६२ वर्षपछि पूर्णता पाउने अन्तिम चरणमा रहेका...










