समाचार

मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियामा यस्तो गर्यो सम्झौता

दक्षिण कोरिया, २ जेठ । मकवानपुर उद्योग वाणिज्य संघले आज दक्षिण कोरियाको किम्हे माईग्रेन्ट हाउससंग द्विपक्षीय सम्झौता गरेको छ । आधुनिक प्रविधि, लगानी र आवश्यक जनशक्ति भित्र्याउने विषयमा द्विपक्षीय सम्झौता गरिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । सम्झौता पत्रमा संघको तर्पmबाट अध्यक्ष कटुवालले र किम्हे माईग्रेन्ट हाउसको तर्पmबाट अध्यक्ष...

एकै दिनमा गोरु सहितको ७ वटा ट्रक हेटौँडाबाट नियन्त्रण

हेटौँडा, २ जेठ । मकवानपुरको हेटौँडाबाट बुधबार बिहान ७ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा चितवनतर्फबाट पुर्व झापातर्फ जान लागेका ७ वटा ट्रकलाई नियन्त्रणमा लिएको...

राक्सिराङमा एक राउण्ड हवाई फायर, २ युवक पक्राउ

मकवानपुर, २ जेठ । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ भिमटार बस्ने २७ बर्षीय सुदीप कोइराला र सोही ठाउँ बस्ने ३२ बर्षीय रामकृष्ण भोलनलाई लागूऔषध गाँजासहित बुधबार प्रहरीले पक्राउ गरेको छ । कोईरालाले लागुऔँषध बिक्री वितरण गर्ने सूचना प्राप्त भएको आधारमा बुधबार बिहान करिब ५ बजे प्रहरीचौकी बसामडीबाट खटिएको प्रहरी टोलीले उनलाई...

गुटउपगुटको राजनीति अन्त्य हुनुपर्छ : कोइराला

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईरालाले नेपाली कांग्रेसमा गुट उपगुटको राजनीति अन्त्य हुनु जरूरी रहेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा थाहा नगरपालिका दामनमा आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेस गुट उपगुटको राजनीतिका कारण यो अवस्थामा पुगेको भन्दै एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको...

काँग्रेसको चेतावनीपछि नियमावली संसदमा पेश हुन सकेन

काठमाडौँ । नेपाली कांग्रेसले ‘प्रतिपक्षीय’ भूमिका गर्ने चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली संसदमा पेश हुन सकेन । सभामुख कृष्णवहादुर महराले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस नेताहरुले सांसद निलम्बनको प्राबधान राख्न नहुने अडान लिए । बहुमतले पारित गर्न खोजिए संसद अवरोध गर्ने चेतावनी दिएपछि संसदको बुधवारको बैठकको कार्यसूचीमै राखिएन...

प्रदेश ३ मा आर्थिक वर्ष २०७५–०७६ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत, बिहीबारबाट छलफल हुने

हेटौँडा, १ जेठ । प्रदेश नम्बर ३ को बर्षे अधिवेशन मंगलबारबाट सुरु भएको छ । वर्षे अधिवेशनको पहिलो बैठकमा ३ नम्बर प्रदेशको आगामी आर्थिक वर्ष ०७५–०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ । बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले कर प्रस्ताव बाहेक विनियोजन...

पशुपतिनगरबाट गाँजासहित युवक पक्राउ

हेटौँडा, १ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले हेटौँडा–१४ नयाँवस्ती बस्ने २० वर्षीय मनोज सुनारलाई अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ । सोमबार दिउँसो हेटौँडा–९ पशुपतिनगर स्थित सडकमा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शंकास्पद रुपमा हिँडेको देखेपछि...

बलात्कार गरी फरार रहेका मकवानपुरका एक पुरुष ३४ वर्षपछि जेल चलान

हेटौँडा, १ जेठ । ३४ वर्षअघि जबरजस्ती करणी मुद्धामा दोषी ठहर भई फरार रहेका मकवानपुरका एक पुरुषलाई जेल चलान गरिएको छ । वि.सं. २०४२ जेठ ९ गते मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार रहेका तात्कालिन गढि गाविस वडा नम्बर ८ फिर्केपाखा बस्ने रामशरण थापालाई जेल चलान गरिएको हो...

रेडियो आकासगंगाको लोगो सहितको झण्डा सगरमाथाको चुचुरोमा

मकवानपुर ३१ बैसाख । यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार दिउँसो चुचुरोमा पुगेको छ । चुचुरोमा पुगेका नेपालीहरुको साथमा मकवानपुरबाट संचालनमा आईरहेको रेहियो आकासगंगाको लोगो सहितको झण्डा समेत भएको तस्विरहरु अहिले सामाजिक संजाहरुमा देखिन थालेका छन् । नेपालतर्फको मोहोडाबाट सगरमाथाको चुचुरोमा पुग्न सफल...

हेटौँडामा पहिलो पटक ३ महिने प्रोफेशनल एकाउन्टिङ तालिम सुरु

हेटौँडा, ३१ बैशाख । मकवानपुरको हेटौँडामा पहिलो पटक प्रोफेशनल एकाउन्टिङ तालिम सुरु भएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजी (सिआईटी) र नेम इन्स्टिच्युटको आयोजनमा सोमबारदेखि तीन महिने तालिम सुरु भएको हो । दक्ष र कुशल एकाउन्टेन्ट उत्पादन गर्ने उदेश्यले सुरु भएको तालिममा ३० जना प्रशिक्षार्थी सहभागि रहेको सिआईटीका प्रबन्ध...