समाचार
ढोकाको आग्लोले हिर्काएर छोराले गरे आमाको हत्या
लहान । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आज बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो । आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान...
करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण, बाँकेमा २ वटा टावरमा आगजनी !
कृष्ण ओली, नेपालगन्ज । करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ । खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख...
पाठ्यक्रम प्रारुपको मस्यौंदा राय सुझावको लागि सार्वजानिक गरिने
काठमाण्डौं, ३० बैशाख । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद बैंठक सम्पन्न भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैंठकमा बिद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदामाथि बृहत छलफल भएको थियो । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदका सदस्यहरुको सहभागिता रहेको बैंठकले परिषदका...
हेटौँडा जर्नालिजम अवार्ड दुबाईमा, ९ विधामा अवार्ड वितरण हुने
हेटौँडा, ३० बैशाख । मकवानपुरमा संचारक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिजम अवार्ड’ दुवाईमा हुने भएको छ । न्यू मिडिया एकेडेमीद्वारा संचालित सिधाखबर डटकमले आईतबार हेटौँडामा पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मणीराज गौतमले आउँदो असार ८ गते हुने कार्यक्रममा नौ बिधामा अवार्ड...
हेटौँडाबाट २० जना जुवाडे पक्राउ, ६ दिन म्याद थप
हेटौँडा, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका अन्य प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । हेटौँडा नगरका विभिन्न स्थानहरुमा पैसाको हारजित हुने गरी बाजी राखी तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट ८३ हजार ९ सय...
हेटौँडाबाट म्याजिक भ्यानसहित घरेलु मदिरा नियन्त्रण
हेटौँडा, ३० बैशाख । जिल्ला प्रहरी कार्याल्य मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ सडकमा एक म्याजिकलाई अवैध घरेलु मदिरासहित बैशाख २९ गते नियन्त्रणमा लिएको छ । बुद्धचोकबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना १ ज २६१९ नम्बरको भाडाको यात्रु बाहक म्याजिक भ्यानलाई रोकि जाँच गर्दा करिब ८० लिटर...
चोरी मुद्धा लागेका हेटौँडाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना तिरेर रिहा
हेटौँडा, ३० बैशाख । चोरी मुद्धामा फरार रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का ३ व्यक्तिहरुलाई पक्राउ गरि जरिवाना तिराएर छोडिएको छ । हेटौँडा–८ बस्ने सुक्रे लोप्चन भन्ने सुर्य राम लोप्चन, चित्रबहादुर लोप्चन र रामबहादुर लोप्चनलाई जरिवान तिराई छोडिएको हो । उनीहरुलाई बैशाख २९ र ३० गते ईलाका प्रहरी...
राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरको ४ बुदें माग ३ नम्वर प्रदेशका मुख्यमन्त्रीलाई ,के छ ज्ञापनपत्रमा ?
मकवानपुर ३० बैसाख । राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापनपत्र बुझाएको छ । जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको नेतृत्वमा गएको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी...
मनहरीमा आमाघरको शिलान्यास, थाइ शान्तिदूतको प्रेमिल वचन
मनहरी, ३० बैशाख । थाइल्याण्डकी शान्तिदूत अफिनिता चाइचेनाले मनहरी गाउँपालिका ८ स्थित पिसपार्कमा निर्माणाधीन आमाघर आश्रमको भूमिपुजन गरेकी छिन् । भूमिपुजनअघि आयोजित समारोहमा बोल्दै शान्तिदूत चाइचेनाले प्रेम र शान्तिको भावना बृद्धि भएमा जस्तोसुकै अफ्ठ्याराहरुको सामना गर्न सकिने बताइन् । शान्तिदूतले भनिन्–‘हामीहरु विभिन्न योजनाहरु बनाउँछौँ, तर पैसा नहुने हो कि...
प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिताको उपाधि थाहाको पोल्टामा
–प्रमोद कुमार राई मकवानपुर, ३० बैशाख । मकवानपुरको बाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको ‘प्रथम बाग्मती गाउँपालिका खुल्ला भलिबल प्रतियोगिता’को उपाधि थाहा खेलकुद विकास समितिले जितेको छ । आईतबार जनता मा.वि. फापरबारीको खेल मैदानमा भएको फाईनल खेलमा काभ्रेको खानीखोला ६ नम्बर टिमलाई पराजित गर्दै थाहाले जीत हात पारेको...










