समाचार

हेटौँडा उपमहानगरपालिकाको तेस्रो नगरसभाले गर्यो १ अर्ब ६३ करोड ४ लाख अनुमानित बजेट प्रस्तुत

मकवानपुर ११ असार । हेटौँडा उपमहानगरपालिकाको तेस्रो नगरसभाले आर्थिक वर्ष २०७५र०७६ को वार्षिक अनुमानित वजेट १ अर्ब ६३ करोड ४ लाख ५७ हजार प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको हिजो भएको तेस्रो नगरसभामा उपमेयर मिना लामाले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटको १०.१८ प्रतिशत मात्र प्रशासनिक खर्चमा...

मकवानपुरको थाहा नगरपालिकाले गर्यो तेस्रो नगरसभाको बजेट ५१ करोेड १ लाख ७८ हजार विनियोजन

मकवानपुर ११ असार । मकवानपुरको थाहा नगरपालिकाले तेस्रो नगरसभाको बजेट ५१ करोेड १ लाख ७८ हजार विनियोजन गरेको छ । थाहा नगपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीले सभामा नीति तथा कार्यक्रम सहित उक्त रकमको बजेट पेश गरेका हुन् । नगर उपप्रमुख गोपालीले सशर्ततर्फ १९ करोड ३३ लाख ५० हजार, आन्तरिक...

मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले गर्यो ३९ करोड ८८ लाख १३ हजारको बजेट विनियोजन

मकवानपुर ११ असार । मकवानपुरगढी गाउँपालिकाको तेस्रो गाउँसभाले ३९ करोड ८८ लाख १३ हजारको बजेट विभिन्न शिर्षकमा विनियोजन गरेको छ । हिजो भएको तेस्रो गाउँसभाको कार्यक्रममा उक्त रकमको बजेट विनियोजन गरीएको हो । साथै आर्थिक विद्येयक २०७५ समेत पारित गरीएको छ । गाउँपालिकाको पर्यटन विकास ,उद्योग , संञ्चार स्वरोजगार...

भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले विनियोजन गर्यो ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट

मकवानपुर ११ असार । भीमफेदी गाउँपालिकाको तेस्रो गाउँसभाले ४३ करोड ३० लाख ८ हजार रुपैँयाको बजेट विनियोजन गरेको छ । भीमफेदी गाउँपालिकामा भएको तेश्रो गाउँसभा तथा आर्थिक वर्ष २०७५ ०७६ को बजेट भाषण तथा नीति तथा कार्यत्रम सार्वजनिक समारोहमा गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बजेट प्रस्तुत गरेकि हुन् । युवा...

माछा ब्लक बनाउँदै गाउँपालिका ,माछाको बीमा हुन कठिन

भानुभक्त आचार्य मकवानपुर ९ असार । मनहरी गाउँपालिकाले स्थानीय माछापालक किसानलाई माछापालन तालिम प्रदान गरेको छ । शुक्रबार र शनिबार भएको तालिममा स्थानीय ४० जना किसानको सहभागिता रहेको थियो । शुभबिहानी मत्स्यपालन व्यवसायिक (ब्लक) समितिको समन्वयमा गाउँपालिकाले किसानलाई माछापालनसम्बन्धी प्राबिधिक तालिम प्रदान गरेको हो । मत्स्य विकास केन्द्र हेटौंडाका...

विश्वशान्ति तथा एकीकृत परिवार संघ मकवानपुरको आयोजनामा स्वस्थ मन शरीर र आत्माको रहस्य विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

मकवानपुर ९ असार । विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपाल मकवानपुरको आयोजनामा मकवानपुरको हेटौंडामा १ दिने प्रशिक्षणात्मक कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ । “स्वस्थ मन शरीर र आत्माको रहस्य ” भन्ने विषयमा विभिन्न उमेर समुहका मानिसहरुलाई प्रशिक्षण दिने उदेश्यका साथ कार्यक्रम गरीएको विश्व शान्ति तथा एकिकृत परिवार संघ...

एसईई को रिजल्ट यसरी हेर्न सकिन्छ

मकवानपुर ९ असार । एसईई परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको छ । सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएको जानकारी...

मकवानपुरमा समाजवादी युवा फोरम गठन

मकवानपुर ९ असार । मकवानपुरमा समाजवादी युवा फोरम गठन भएको छ । मोहन थिङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ । युवा फोरम गठन पछि भेलामा बोल्दै संघीय समाजवादी फोरम नेपाल मकवानपुरका जिल्ला अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शुभ रत्न गोले तामाङले संविधान संसोधन प्रती संघीय...

समृद्ध टोल विकास संस्था र साहस नेपालको आयोजनामा हेटौंडा १२ मा डस्टविन राख्ने अभियान

सन्देश थिङ मकवानपुर ९ असार । समृद्ध टोल विकास संस्था तथा साहास नेपालको आयोजनामा हेटौैंडा १२ खोरोङ टोलमा आज शनिबार डस्टविन राख्ने अभियान संचालन गरीएको छ । फोहोर मैलालाई उचित स्थानमा राख्ने गरौं आफ्नो गाउँ घर सरसफाई राखौं भन्ने मुल नाराका साथ सरसफाई अभियान संचालन गरीएको थियो । खोरोङ...

क्रियटिभ तेक्वान्दो एकेडेमीको तेश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आज हेटौंडामा सम्पन्न

मकवानपुर ९ असार । हेटौंडा उपमहानगरपालिका वडा नक्बर १७ हटियामा रहेको क्रियटिभ तेक्वान्दो एकेडेमीको तेश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आज शनिबार सम्पन्न भएको छ । २०० जना खेलाडि सहभागी भएको उक्त २ दिने प्रतियोगिताको शनिबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले समापन गरेका हुन् । कार्यक्रममा मन्तव्य दिदै मेयर महतले...