समाचार

धादिङमा फेरि गयो पराकम्प

धादिङ, २१ असार । धादिङ जिल्लाको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७ बजेर २१ मिनेटमा ४.१ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि असार १४ गते धादिङको सुनौलोबजार केन्द्रबिन्दु भई ५ रेक्टरको पराकम्प गएको थियो ।...

रड प्रहार गरी ससुराको हत्या

स्याङ्जा, २१ असार । स्याङ्जामा रड प्रहार गरी आफ्नै ज्वाँइले ससुराको हत्या गर्नुका साथै सासुलाई घाईते बनाएका छन् । ज्वाइँले रड प्रहार गर्दा घाइते भएका स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङभाङ बस्ने ७८ वर्षीय मोहनसिंह थापाको उपचारको क्रममा मृत्यू भएको हो । उनलाई उनकै छोरी ज्वाइँ खुमबहादुर थापाले असार १७ गते...

बलिउड अभिनेत्री आयशा टाकियालाई ज्यान मार्ने धम्की

एजेन्सी, २१ असार । बलिउड अभिनेत्री आयशा टाकिया र उनको परिवारलाई एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । आयशाका पति फरहान आजमीले आफूहरुलाई फोन र म्यासेजबाट धम्की आएको ट्विटरमा सार्वजनिक गरेका हुन् । आर्थिक विवादमा उनीहरुलाई मुद्दा हाल्ने व्यक्तिले धम्की दिएका हुन् । आफ्नो ट्विटमा फरहानले डीएसपी परमजीत...

आपत्तिजनक अवस्थामा देखेपछि फुपुले गरिन् भदैको हत्या

काभ्रे, २१ असार । यौनसम्पर्कको घटना लुकाउन काभ्रेको तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा तामाङलाई उनकै फुपुको संलग्नतामा हत्या भएको छ । तामाङको शव नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपु २१...

सेक्स अफर नमान्दा मल्लिकाको हातबाट फिल्म खोसियो

एजेन्सी, २१ असार । बलिउडमा सेक्सी नायिकाको छबि बनाएकी मल्लिका सेरावतले लामो समयदेखि फिल्म खेलेकी छैनन् । यसको रहस्य आफुले सेक्स अफर नमान्नु नै रहेको उनले बताएकी छिन् । ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी उनले पहिलो फिल्ममा नै हट सिन दिएपछि उनलाई त्यस्तै सिनका लागि अफर आउन थाले ।...

एम.एस. धोनीको सिक्वेल बन्ने

एजेन्सी, २१ असार । चर्चित भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा आधारित बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ को दोस्रो सिक्वेल समेत निर्माण हुने भएको छ । दुई वर्षअघि निकै हिट भएको उक्त फिल्मको सिक्वेल निर्माणको तयारी थालिएका मिड डे अखबारमा समाचार प्रकाशित भएको छ । अर्को वर्ष प्रदर्शन...

राजनीतिक नियुक्तीमा भएका दर्जनौँको जागिर चैट हुँदै, क–कसको पद खोसिन्छ ?

काठमाडौँ, २१ असार । २०७४ सालको भदौपछि राजनीतिक नियुक्ति पाएका दर्जनौंको जागिर जाने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता मिचेर गरिएका नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै उनीहरुको जागिर जाने पक्का भएको हो । क–कसको हुँदैछ जागिर चैट ? मन्त्रीपरिषदको निर्णय अनुसार देउवा...

प्रदेश प्रमुखहरुको पद खोसिने सम्भावना बढ्यो, यस्तो छ कारण

काठमाडौँ, २१ असार । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका सात प्रदेशका प्रदेश प्रमुखहरुमध्ये ५ को पद खोसिने सम्भावना बढेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरुको पद पनि धरापमा परेको हो । देउवा नेतृत्वको सरकारले गत माघ ३ गते एकलौटी...

मानसरोवरमा ८ भारतीय तीर्थयात्रीको मृत्यू

सुर्खेत, २१ असार । कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । केही दिनको अन्तरमा ‘हाइ अल्टिच्युड’ र लडेर यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै खराब मौसमका कारण सयौं यात्रुहरु अलपत्र समेत परेका छन् । नेपाल–चीन सीमा हिल्सामा करिब साढे चार सय तथा हुम्ला सदरमुकाम...

अब नेपालमा पनि घण्टामा आधारित तलब तोकिने

काठमाडौं, २१ असार । विभिन्न देशमा लागु भएको घण्टामा आधारित श्रम प्रणाली अब नेपालमा पनि लागु गरिने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । न्यूनतम तलब निर्धारण समितिले प्रतिघण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी...