समाचार
प्रदेश नम्बर ३ को बालसुधार गृह चितवनमा बन्ने
चितवन, २ साउन । प्रदेश नम्बर ३ को बालसुधार गृह चितवनमा बन्ने भएको छ । चितवनको भरतपुरस्थित सिँचाइ कार्यालय रहेको एक बिगाह चार कट्ठा जग्गामा बालसुधार गृह निर्माणका प्रक्रिया शुरु भएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए । कुनै पनि अपराधमा संलग्न भएर दोषी ठहर भएका १६ देखि...
भीमफेदीमा भर्ना अभियानमा छुटेकालाई फेरि भर्ना गरिने
भीमफेदी, ०२ साउन । सरकारले सुरु गरेको भर्ना अभियान अन्तर्गत भर्ना हुन छुटेका स्कूल जाने उमेर भएका बालबालिकाहरुलाई पूनः भर्ना गरिने भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले सुरु गरेको विशेष विद्यार्थी अभियान अन्र्तगत भीमफेदी गाउँपालिकामा समिति निर्माण भएपछि यो अभियानले सार्थकता पाउने भएको हो । आउँदो भदौ ३१...
सुस्मिन बनिन् २०१८ की मिस मकवानपुर
मकवानपुर, ०२ साउन । मिस मकवानपुर २०१८ को ताज हेटौंडाकी सुस्मिन श्रेष्ठ जित्न सफल भएकी छिन् । पहिलो संस्करणको उपाधीसँगै श्रेष्ठले मिस पङ्चुअल, मिस वेस्ट फिगरको उपाधी समेत हात पारेकी छिन् । उनले स्कुटर, टुर प्याकेज र विभिन्न उपहार प्राप्त गरेकी छिन् । प्रतियोगिताको फष्र्ट रनरअप हुँदै सेविका लामाले...
गाँजा मुद्धामा मनहरीकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान
मकवानपुर, ०२ साउन । गाँजा मुद्धामा गएको असार ३२ गते दिउँसो पक्राउ परेकी मनहरी गाउँपालिकाकी एक महिलालाई ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ बस्ने बर्ष ४५ की ज्ञानुमाया मोक्तानलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको...
स्थानीय सरकार र संसदीय प्रक्रिया सम्बन्धी अभिमुखिकरण हेटौंडामा सम्पन्न
मकवानपुर २ साउन । नारी सीप शृजना केन्द्रको आयोजनामा २ दिने स्थानीय सरकार र संसदीय प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । सक्षम आवास केन्द्र हेटौंडामा भएको कार्यक्रममा इन्द्रसरोवर गाउपालिका, कैलाश गाउपालिका, भीमफेदी गाउपालिका र थाहा नगरपालिकाका विभिन्न १४ वटा वडामा निर्वाचित २४ जना महिला प्रतिनिधिहरुह सहभागि...
ससुराको हत्या गर्ने बकैयाकी ठुलीमायालाई जिल्ला अदालतले सुनायो जन्मकैदको सजाय
मकवानपुर २ साउन । ससुराको हत्यामा संम्लग्न भएको आरोपमा नियन्त्रणमा रहेकी मकवानपुरको बकैया गाउँपालिका निवासी ठुलिमाया स्याङतानलाई जिल्ला अदालत मकवानपुरले जन्मकैदको सजाय सुनाएको छ । गत चैत्र १२ गते बकैया गाउँपालिका वडा नंबर ७ निवासी सुर्य बहादुर स्याङ्तानको हत्यामा संलग्न बुहारी ठुलिमायालाई सर्वस्व सहित जन्मकैद तथा नातिनि १५ वर्षकी...
हेर्नुहोस, हेटौंडाको हर्न निषेध क्षेत्रको यस्तो हरिबिजोक (भिडियो सहित)
बलराम पुडासैनी । मकवानपुर १ साउन । मकवानपुरको हेटौंडामा सवारी व्यवस्थापन निकैनै अस्तव्यस्त देखिएको छ । सवारी पार्कीङ त झनै अव्यवस्थित छ । बजारमा साना तथा ठुला सवारीसाधनहरु जहाँ पायो त्यहिं पार्क गरीएको भेटिन्छन् जसका कारण हेटौंडामा सवारी जाम बढ्न थालेको छ । सवारी चालकहरु पार्किङ्को लागि व्यवस्थीत स्थान...
नयाँ शक्ति पार्टी नेपालको प्रश्न : सरकार ! सरसफाई गर्न रेल नै कुर्नुपर्ने हो ?
मकवानपुर १ साउन । नयाँ शक्ति पार्टी नेपालले काठमाण्डौको माइतीघर मण्डलामा जनप्रदर्शन गदै सरकारलाई चुनौती दिएको छ । जनजीविका र विकासका माग राख्दै प्रदर्शन भएको नयाँ शक्ति पार्टी मकवानपुरले जनाकारी दिएको छ । पार्टी स्रोतको जानकारी अनुसार प्रर्दशनमा सरकार फोहर फाल्न रेल नै कुर्नु पर्ने हो ? भन्ने नारा...
डाक्टर केसीको माग विफल, दोस्रो वार्ता असफल
काठमाडौं, ०१ साउन । चिकित्सा शिक्षा ऐनको मस्यौदामा विभिन्न बुँदाहरु सुधार गरेर संसद्को अहिलेकै अधिवेशनबाट पारित गर्नुपर्ने माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी टोली र गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता दोस्रो पटक पनि विफल भएको छ । मंगलबार बिहान सिंहदरवारमा भएको वार्तामा सरकारी प्रतिनिधि...
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
मकवानपुर १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार दिउँसो निधन भएको काठमाण्डौका सञ्चारमाध्ययमहरुले जनाएका छन् । उनी करिब १० दिन अघिदेखि छातिमा ईन्फेक्सन भएको कारण काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत थिए । मृगौला प्रत्यारोपण समेत गरेका सुब्बाको शारीरिक अवस्था पहिल्यै देखिनै कमजोर रहेको...










