समाचार
हेटौँडामा सनराइज बैंकको मेहेन्दी उत्सव
मकवानपुर, ०३ साउन । सनराईज बैँक लिमिटेड हेटौँडा शाखामा मेहेन्दी उत्सव सुरु भएको छ । हिन्दु नारीहरुको विशेष महिनाको रुपमा परिचित श्रावण महिना भरि सन्राइज बैक लिमिटेडका देशै भरिका शाखा मार्फत मेहेन्दी उत्सव गर्ने कार्यक्रम अन्र्तरगत आज हेटौँडा शाखाले मेहेन्दी कार्यक्रमको सुरुवात गरेको हो । बैँकले महिला, दिदीबहिनीहरुलाई लक्षित...
हेटौंडामा काँग्रेसको बिरोधपछि, प्रदेशसभा बैठक नै अवरुद्ध
मकवानपुर ३ साउन । प्रदेश नम्बर ३ को प्रदेशसभाको बैठकमा नेपाली काँग्रेसका सदस्यहरुले बिरोध जनाएका छन् । प्रदेशसभामानै उठेर बिरोध जनाएपछि नियमित कार्यसूतिमानै प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग गर्दै नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले तत्कालीन केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसारको चिकित्सा विधेयकलाई...
हेटौँडामा युवा नेता सुनिल मोक्तानले गरे सहयोग
मकवानपुर, ०३ साउन । युवा नेता तथा समाजसेवी सुनिल मोक्तानले आफ्नो जन्म दिनको अवसरमा हेटौँडा १५ मा रहेको दिब्यसेवा निकेतनलाई सहयोग गरेका छन् । प्रत्येक वर्षको जन्मदिनमा निकेतनलाई सहयोग गर्दै आएका मोक्तानले यो वर्ष पनि १२ हजार रुपैँया नगद सहयोग गरेका हुन् । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा जेष्ठ नागरिक...
पोखरा विमानस्थल निर्माण समयमै सम्पन्न हुन्छ – प्रधानमन्त्री ओली
पोखरा ३ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । निर्माणाधीन विमानस्थलको धावनमार्गको आज निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताए । सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण...
हेटौँडामा विद्यार्थी चर्किए–टायर बालेपछि डीनको पुत्लामा आगो
मकवानपुर, ०३ साउन । मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आन्दोलनको स्वरुपलाई द्वन्दकाल कै झझल्को दिने गरी चर्काएका छन् । जारी आन्दोलनका क्रममा कार्यकक्षमा तालबान्दी, क्याम्पस घेराउ र टायर बालिसकेपछि अहिले विद्यार्थीहरुले डीनको पुत्ला समेत जलाएका छन् । केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको क्यापसले...
काठमाण्डौको बिर अस्पतालमा सेवाग्राहिले गरे प्रदर्शन
काठमाडौं ३ साउन । अस्पतालको सेवाहरु सबै सुचारु गर्न माग गर्दै सेवाग्राहीहरुले काठमाण्डौको वीर अस्पतालमा विहिबार प्रर्दशन गरेका छन । आज विहानै अस्पताल पुगेका सेवाग्राहिहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अस्पतालका चिकित्सकहरुले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे...
नेपालको पानीमा भारतको खटन
वीरगञ्ज ३ साउन । धान रोप्ने समयमा पानी नभएर निकै कष्ट भोगेका बारा र पर्साका किसानहरु धान रोपाई सकिएपछि मात्रै गण्डक नहरमा पानी आएको भन्दै आफुहरुलाई अहिले आएको पानी हर्ष न विस्मात बनेको गुनासो गर्न थालेका छन् । मनसुन चाँडै सुरु भएको कारण यसबर्ष बारा र पर्साको रोपाई लागभग...
महेन्द्रनगर ट्राफिक कार्यालयले संकलन गर्यो ४९ लाख राजश्व
कञ्चनपुर, ३ साउन । जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने...
कर्रामा महिलाले सुरु गरे टनेलमा सामुहिक तरकारी खेती
मकवानपुर ३ साउन । हेटौंडा १० कर्राका महिलाहरुले संयुक्त रुपमा तरकारी खेती सुरु गरेका छन् । नगर कृषक समूह हेटौंडा १० मा आबद्घ महिलाहरु व्यवसायिक खेतीमा लागिपरेका हुन् । उनीहरुले एक सामुहिक रुपमा गोलभेडा खेती सुरु गरेका हुन् । बुधबार वडा अध्यक्ष किताब सिं लामाले गोलभेडाको विरुवा रोप्दै महिलाहरुले...
मकवानपुर आएर काँग्रेस नेता रामचन्द्र पौडेलले के भने ?
मकवानपुर ३ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध सचेत गराउन कांग्रेस अब सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने बताएका छन् । नेकपा सरकारको विभिन्न तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताए...










