समाचार
आक्वा टाईमको पानीमा किरा नाचेपछि……..हेर्नुहोस भिडियो
बलराम पुडासैनी । मकवानपुर ३ साउन । उपभोक्ताको स्वास्थ्यको कुनै ख्यालै नगरी, दुषित पानी बचेर टन्न पैसा कुम्ल्याउन पल्केको “आक्वा टाईम” नामक पानी उत्पादन गर्ने कम्पनी सुभवेभरेजेज इण्डष्ट्रीजको कर्तुत यसरी सार्वजनिक भएको छ । कम्पनीले बजारमा बेचेको पानीमा किरा नाचीरहेको भिडियो सामाजिक सञ्जालमा उपभोक्ताहरुले पोष्ट गरेपछि अहिले हेटौंडामा यस...
मनहरीमा रोपियो १ सय ९६ वटा चाँपको बिरुवा
मकवानपुर, ०२ साउन । ‘बिरुवा रोपौँ, वन जोगाऔँ’ भन्ने मुल नाराका साथ पश्चिम मकवानपुरको मनहरी ६ डिपाडमा रहेको एक सामुदायिक बनमा आज बृक्षारोपन गरिएको छ । मनहरी ६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपन गरेको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिए । इलाका वन कार्यालय मनहरीको बिरुवा...
नेकपा सरकारको चरम मनलाग्दी विरुद्ध काँग्रेस मकवानपुरले आन्दोलन चर्काउने
मकवानपुर, ०२ साउन । नेपाली काँग्रेस मकवानपुरले नेकपा सरकारले मनलाग्दी रुपमा ल्याएको कर असुल्ने कार्यहरु लगायतका विरुद्ध आन्दोलन चर्काउने भएको छ । केन्द्रिय कार्यालयबाट घोषित भएको साउन १५ बाट हुने आन्दोलन चर्काउने निर्णय अनुसार नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्य समितिको आज बसेको बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने...
पानीको जारभित्र कमिलाको गुँड, माइचोईस पानी कम्पनीले यसरी गर्दैछ उपभोक्ताको स्वास्थ्यमाथी खेलबाड
बलराम पुडासैनी । मकवानपुर २ साउन । आधुनिक अमेरीकन टेक्नोलोजिद्वारा प्रसोधित शुद्ध पिउने पानि लेखिएको स्टीकर टास्दै दुषित पानी बेच्न पल्केको माई चोईस कम्पनीले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आईरहेको छ । उपभोक्ता तथा व्यवसायीसंग पानीको राम्रो मुल्य लिएर बेचेता पनि गुणस्तरमा भने चरम लापरवाहि भएको पाईएको भन्दै हेटौंडाका सर्वसाधारणहरु गुनासो...
हेटौँडा बजारका सुमो काउन्टरलाई रोपवेको खाली जग्गामा सारिने
हेटौँडा, ०२ साउन । हेटौँडा बजार क्षेत्र भित्र यत्रतत्र छरिएर रहेका सुमो काउण्टरहरुलाई हेटौँडा १ चौकी टोलमा रहेको पुरानो रोपवेको खाली जग्गामा सारिने भएको छ । हेटौँडा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा संचालनमा रहेका सुमो काउन्टरहरुलाई एकै स्थानबाट व्यवस्थित रुपमा संचालन गरिने जनाएको छ । उपमहानगरपालिकाले व्यक्तिगत...
हेटौँडामा पेट्रोलको मूल्य फरक–फरक, वैध कि अवैध ?
मकवानपुर, ०२ साउन । हेटौंडा नगरभित्र पेट्रोल फरक मूल्यमा बिक्री गरिएको पाइएको छ । किराना पसलमा बिक्रीका पेट्रोल राखिएको छ । त्यो पनि अवैधरुपमा । नेपाल आयल निगमले हाल पेट्रोलको मूल्य १ सय ९ रुपियाँ निर्धारण गरेको छ । हेटौंडा नगर भित्र हटिया–हर्नामाडीलगायत ठाउँका किराना पसलमा अवैधरुपमा पेट्रोल बिक्री...
चुरेहिल अस्पतालमा भदौदेखि थप दुई वटा डाइलाइसिस मेसिन थपिने
हेटौँडा, ०२ साउन । हेटौंडा–११, थानाभर्याङस्थित चुरेहिल अस्पतालमा आउँदो भदौदेखि थप दुई वटा डाइलाइसिस मेसिन थपिने भएको छ । आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा २०७४ पुस १६ गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराईदै आएको अस्पतालमा प्रतिष्ठानले सुविधा थप गर्ने उदेश्य सहित डाइलाइसिस मेसिन थप गर्न लागिएको हो । हाल सर्लाही,...
हेटौँडामा विद्यार्थी आन्दोलन–तालाबन्दीदेखि टायर जलाउने सम्म
मकवानपुर, ०२ साउन । मकवानपुरको हेटौँडामा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जारी आन्दोलनमा विद्यार्थीहरुले टायर समेत जलाएका छन् । तालाबन्दीबाट सुरु भएको आन्दोलन टायर जलाउनेसम्म पुगेको हो । केन्द्रीय क्याम्पसमा विद्यार्थीलाई कुनै सुविधा दिन नसकेको क्यापसले आर्थिक चलखेलको आधारमा नीजि सस्थालाई नयाँ कलेजको लागि सम्वन्धन दिन लागेको आरोप...
जनप्रतिनिधिहरुले उस्तै पोषाक लागाउने तयारी
खोटाङ २ साउन । खोटाङ जिल्लाक १० वटै स्थानीय तहका जनप्रनितिधिहरुले उस्तै पोषाक लगाउने भएका छन् । जनप्रतिनिधिहरुले आफ्नो पहिचानको लागि उस्तै पोषाक लगाउने तय गरेको खोटाङस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् । पुरुष जनप्रतिनिधिको हकमा दौरा, सुरुवाल, कोट र नेपाली टोपी तथा महिला जनप्रतिनिधिको हकमा सारी, चौबन्दीचोली र कोटसँगै दुई...
बलात्कार गरेको आरोपमा मकवानपुरका दुई जना पक्राउ
हेटौँडा, ०२ साउन । जबरजस्ती करिणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक बालक र एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाग्मती गाउँपालिका वडा नम्बर–८ का १५ वर्षीय कमल राई र हेटौँडा उपमहानगरपालिका–२ बस्ने २८ वर्षीय राजीव लामालाई पक्राउ गरेको हो । राईलाई ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ...










