समाचार
विश्व आदिवासी दिवसका अवसरमा हेटौँडामा ३ दिवसीय कार्यक्रम हुने
हेटौँडा, २२ साउन । विश्वभर छरिएर रहेका आदिवासी जनजातिहरुले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन ‘विश्व आदिवासी दिवस’ विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईदै आईरहेको अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । यहि साउन २४ गते परेको २४ औँ विश्व आदिवासी दिवसका अवसरमा मकवानपुरको हेटौँडामा...
मकवानपुरको राई गाउँ जाँदै गरेको बस खोलाले बगायो
मकवानपुर, २१ साउन । मकवानपुरको हेटौँडाबाट बाग्मती गाउँपालिकाको राई गाउँतर्फ जाँदै गरेको यात्रुबहाक बसलाई बाग्मती गाउँपालिका वडा नम्बर ४ मा रहेको लम्कना खहरेले बगाएको छ । हेटौँडाबाट राईगाउँतर्फ जाँदै गरेको ना १५ ख १६१८ नम्बरको यात्रुबहाक बस फसेपछि निकाल्न नसकिएको र निरन्तर वर्षाका कारण खहरेमा आएको बाढीले बसलाई बगाएको...
लाईभ भिडियो–हेटौँडामा स्थानीय र प्रहरीको झडप, यसरी प्रहार भयो अश्रु ग्यास
मकवानपुर, २१ साउन । आईतबार टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक युवकको ज्यान जानुका साथै थप एक गम्भिर घाईते भएपछि क्षतिपूर्ति सहित अन्य माग राखेर प्रदर्शनमा उत्रिएको स्थानीयमाथि प्रहरीले आज अश्रु ग्यास प्रहार गरेको छ । स्थानीय र प्रहरीको झडपमा नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी सहित २...
प्राविधिक शिक्षा– नारामा सिमितको नियति
रमेशप्रसाद लामिछाने/ मकवानपुर २१ साउन । प्राविधिक शिक्षा– हाम्रो आवश्यकता । समाजवादउन्मुख शिक्षा– हाम्रो मूल लक्ष्य ।व्यावसायिक र वैज्ञानिक शिक्षा– स्थानीय सरकारको पहिलो प्राथमिकता । यस्ता मिठा र आकर्षक नारा दिन जति सजिलो छ, व्यवहारमा गरेर देखाउन सयौं गुणा चुनौती छ । तत्काल क्षणिक लोकप्रियताका लागि प्रस्तुत गरिहाल्ने र...
प्राविधिक शिक्षा– नारामा सिमितको नियति
रमेशप्रसाद लामिछाने मकवानपुर २१ साउन । प्राविधिक शिक्षा– हाम्रो आवश्यकता । समाजवादउन्मुख शिक्षा– हाम्रो मूल लक्ष्य ।व्यावसायिक र वैज्ञानिक शिक्षा– स्थानीय सरकारको पहिलो प्राथमिकता । यस्ता मिठा र आकर्षक नारा दिन जति सजिलो छ, व्यवहारमा गरेर देखाउन सयौं गुणा चुनौती छ । तत्काल क्षणिक लोकप्रियताका लागि प्रस्तुत गरिहाल्ने र...
अपडेट–मकवानपुर प्रहरीले किन हान्यो अश्रु ग्यास ?
मकवानपुर, २१ साउन । अप्रिय घटना हुन नदिन अश्रु ग्यासको प्रहार गरी भिडलाई तित्तरवित्तर पार्नु प्रहरीको चरणवद्ध सुरक्षाका उपायहरु मध्ये एक हो । नेपालमा जनआन्दोलन ताकादेखि स्थानीयले समेत थाहा पाउने गरी प्रयोगमा आएको अश्रू ग्यास प्रहारका घटना हिजोआज सामान्य झडपमै पनि सुन्न सकिन्छ । आज पनि मकवानपुरको हेटौँडा १७...
टिपर काण्ड अपडेट– गिरीलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने तरुण दल मकवानपुरको चेतावनी
मकवानपुर २१ साउन । तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले पक्राउ परेका तरुण दल नगर अध्यक्ष सुनिल गिरीलाई मकवानपुर प्रहरीले तत्काल रिहा नगरे आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हिजो गैरीगाउँमा भएको टिपर काण्डको विषयमा मृतक परिवारमाथी क्षतिपुर्ती र दोषिमाथी कारवाहिको माग सहित घटनास्थल पुगेका गिरीलाई नै पक्राउ...
युवा दिवसका अवसरमा हेटौँडामा कार्यक्रम हुने
हेटौँडा, २१ साउन । यही साउन २७ गते परेको अन्तराष्ट्रिय युवा दिवसका अवसरमा हेटौंडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा युवाहरुका हरेक सवालहरुलाई समेट्नका लागि सरकोकारवाला पक्षलाई घच्घच्याउने उदेश्यले कार्यक्रम गर्न लागेको हो । जिल्ला युवा समितिमा आज भएको विभिन्न कार्यालयका प्रमुखहरुको बैठकले युवाको...
मकवानपुर प्रहरीको ज्यादती, गैरीगाँउमा अश्रुग्यास प्रहार, तरुण दल नगर अध्यक्ष गिरी सहित २ पक्राउ
मकवानपुर २१ साउन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका तरुण दल अध्यक्ष सुनिल गिरी सहित २ जनालाई पक्राउ गरेको छ । हिजो गैरीगाउँमा टिपरको ठक्करबाट एक जनाको ज्गान गएको थियो । सोहि विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी नरेश कुमार सिं नेतृत्वको टोली आज घटनास्थलमा टिपर लिनको लागि...
छथर गाउँपालिकामा बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान
तेह्रथुम २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराउने भएको हो । ग्रामीण क्षेत्रमा सेवा सुविधाको अभाव भन्दै सर्वसाधारणको बसाइँ सरेर जाने...









