समाचार
३ नम्बर प्रदेशको वस्तुस्थिति विवरण सार्वजनिक
मकवानपुर २३ साउन । ३ नम्वर प्रदेशको नीति तथा योजना आयोगले प्रदेश नम्बर ३ को वस्तुस्थिति विवरण २०७५ सार्वजनिक गरेको छ । मंगलवार एक कार्यक्रमकाबीच मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलले हेटौंडामा स्थितिपत्र सार्वजनिक गरेका हुन् । प्रदेश नीति तथा योजना आगोग गठन भएको ४५ दिन भिनमै प्रदेशको...
बर्षा शुरुभएपछि मकवानपुरेलाई यस्तो पीडा
मकवानपुर २३ साउन । बर्षा शुरु भएपछि मकवानपुरका विभिन्न क्षेत्रमा पानीले वितन्डा मच्चाउने गरेको छ । बाडी पहिरोको जोखिम मकवानपुरमा पनि छ । हेटौंडाको कर्रा खोला तथा सामरी र कुखरेनी खोला मिसिएपछि पानीको बहाब निकै बढ्ने गर्दछ । ती सबैपानी मनहरीको राप्ती खोलासम्म पुग्दा खोलाले भयानक रुप लिन्छ ।...
शारिरिक रुपमा अशक्तलाई हेटौँडामा ह्वील चियर सहयोग
हेटौँडा, २२ साउन । मकवानपुर जागरण अभियान र लायन्स क्लव अफ हेटौंडा नारायणी मलको सयुक्त पहलमा २ जना शारिरीक रुपमा अशक्त भएकाहरुलाई ह्वील चियर सहयोग गरिएको छ । हेटौंडा–१४ नयाँबस्ती निवासी ७५ वर्षीया भोजमाया डंगोल र सोही ठाउँ निवासी १७ वर्षीया सोनी स्याङ्तानलाई उनीहरुको आफ्नै निवासमा पुगि ह्वील चियर...
सुनसरीमा झरनामा डुबेर २ जना बेपत्ता
सुनसरी २२ साउन । रामधुनी नगरपालिका ३ बस्ने दिनेश खड्काकी ११ वर्षीया छोरी श्रृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का पानीमा डुवेर बेपत्ता भएका छन् । बेपत्ता भएको सोही स्थानमा रहेको झरनामा मंगलबार डुबेर बेपत्ता भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा...
नारायणी नदिमा महिलाको बेवारिसे शव फेला
नवलपरासी २२ साउन । बिनयी त्रिबेणी गाउँपालिका ४ स्थित नारायणी नदी किनारामा सनाखत नखुलेका एक जना मृत अवस्थामा फेला परेका छन् । खोलाको किनारामा मृत अवस्थामा एक महिला फेला परेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
घरको ढलानको फर्मा खोल्ने क्रममा एक जनाको मृत्यु
धनुषा २२ साउन । बिदेह नगरपालिका ६ तिनकोरीयास्थित नयाँ बन्दै गरेको घरको सेफ्टी ट्याङ्कीको ढलानको फर्मा खोल्ने क्रममा बेहोस भएका जनकपुर उपमहानगरपालिका १५ रामपुर बस्ने ३५ वर्षीय दिनेश चौधरीको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । ट्याङ्कीभित्र बेहोस भएका उनलाई उद्धार गर्न जाँदा बिदेह नगरपालिका ७ बस्ने २८ वर्षीय...
भूकम्प प्रभावित गुम्बाविहार पुननिर्माणको गतिरोध अन्त्यकालागि हेटौँडामा अन्तरक्रिया
हेटौँडा, २२ साउन । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ध्वस्त भएका गुम्बा बिहार तथा निजि आवास एबम धार्मिक मठ मन्दिर धर्मशाला लगायत ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको पुननिर्माणमा आएको गतिरोध अन्त्यका लागि आज हेटौँडामा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । गुम्बा बिहार संरक्षण सघ, मकवानपुरको आयोजनामा मकवानपुर...
बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु
बाँके २२ साउन । नेपालगंजमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नेपालगंज उपमहानगरपालिका २१ मोहनपुर बस्ने गुरु प्रसाद कोरीको १३ वर्षीय छोरा कम्लेस कोरीको मंगलबार सडक छेउमा रहेको बिद्युतको पोल ढलेर करेन्ट लागेर घटनास्थालमै मृत्यु भएको प्रहरी प्रधान कार्यलय नक्सालले जानकारी दिएको छ । घटनाको विषयमा प्रहरीले...
सप्तरीमा मोटरसाईकल पल्टदा चालकको मृत्यु
सप्तरी२२ साउन । कंचनरुप नगरपालिका ११ स्थित राजमार्गमा स ८ प ६००३ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सोही ठाउँ बस्ने ४५ वर्षीय थिरी चौधरी गम्भीर घाइते भएकोले उपचारको लागि धर्मेश्वर अस्पताल ठेलिया पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान...
भन्सार छलि गरिएको सुन सहित सुनसरीका फैयाज आलम पक्राउ
काठमाडौं, २२ साउन । प्रहरीले अवैध रुपमा तस्करी गरेको करीब ४ सय ५७ ग्राम सुन सहित काठमाडौं एयरपोर्ट नजिक बस्ने सुनसरी भोक्राहा नरसिंह गाउँपालिका २ का २८ वर्षीय फैयाज आलमलाई पक्राउ गरेको छ । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका व्यक्तिहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलि सुनका गहना...









