समाचार

नेतृत्व गर्न पाए संगठन र मन दुबै मिलाउने क्षमता राख्छु : श्रीधर पोखरेल (नेता नेकपा)

मकवानपुर २३ साउन । श्रीधर पोखरेल, मकवानपुरको राजनीतिमा राम्रो छवी भएका नेता हुन् । २०३५ सालको हाराहरीबाट एमालेको राजनीतिमा लागेका उनी आजसम्म पनि एमालेको संगठन विस्तार र कार्यकर्ता परिचालनमा क्रियाशील छन् । तत्कालिन एमालेको मकवानपुर पार्टी सचिव समेत भइसकेका पोखरेलले अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका हुन् । तत्कालिन माओवादी केन्द्र...

भुकम्प पिडीतलाई घुस माग्ने थाहा नगरका प्राविधिक रङ्गेहात पक्राउ

मकवानपुर, २३ साउन । भूकम्प पिडीतको घर निर्माण गर्दा निरीक्षण गरेको भन्दै मकवानपुरको थाहानगरपालिकाका एक भूकम्प पिडीतसँग घुस माग्ने प्राविधिक बुधबार रङ्गेहात पक्राउ परेका छन् । बुधबार दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब इन्जिनियर कमलराज न्यौपानेलाई घुस पक्राउ गरिएको थाहा नगरका...

आगलागीबाट ओम्याक्स सिनेमामा भएको क्षतीप्रति नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति

मकवानपुर २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै नेपाल चलचित्र संघले बिज्ञप्ति जारी गरेको छ । संघका प्रदर्शक सदस्य तथा नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष समेत रहेका नरेन्द्र महर्जनद्वारा संचालिनत ओम्याक्स सिनेमामा आज भएको आगलागीबाट करोडौंको क्षती भएको भन्दै उनको फिल्महल...

प्रमोद खरेलको मर्मस्पर्शी गीतको भिडियो सार्बजनिक

इटहरी २३ साउन । नेपालि सुगम संगीतका चर्चित गायक तथा द भ्वाईस अफ नेपालका निर्णायक प्रमोद खरेलको आवाजमा रहेको एक निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कोशी पुर्वको ईटहरि र मोरंगको बृन्दाबन गौशालाको रमणीय स्थानहरुमा छायांकन भएको गीतको भिडियोमा प्रेम पीडालाई प्रस्तुत गरिएको छ ।...

जमिन भासिएपछि ३२ घर उच्च जोखिममा

लमजुङ २३ साउन । दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् । निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका...

‘ब्ल्याक’ युनिट चलचित्र प्रचार प्रसारका लागि हेटौँडामा

हेटौँडा, २३ साउन । नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ युनिट चलचित्र प्रचार प्रसारका क्रममा आज हेटौँडामा आईपुगेका छन् । आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । उनले...

कमरेड केपी कसरी बने ‘ओली बा’ ?

काठमाडौँ २३ साउन । पूर्वी नेपालको जिल्ला झापा र सुदूरपश्चिमको जिल्ला हो कञ्चनपुर । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापाका र प्रतिनिधिसभा सांसद एवम् नेकपाका युवा नेतृ निरुदेवी पाल कञ्चनपुरकी हुन् । तर पनि ओली र पालबीच गजबको सम्बन्ध छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली सांसद...

विप्लवका प्रवत्ता प्रकाण्ड पक्राउ

काठमाडौं २३ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड पक्राउ परेको काठमाडौंका सञ्चारमाध्यमहरुले जनाएका छन् । खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई नेपाल प्रहरीले काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालीकोटको मालकोटमा मध्यम वर्गीय...

रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण स्थगित

रसुवा २३ साउन । निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो । पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको...

लागूऔषध सहित एक युवक पक्राउ

लहान, २३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता प्रति पत्तामा ३०...